Hamro Deukhuri

  • Home
  • Hamro Deukhuri

Hamro Deukhuri नयाँ उमंग अनि नयाँ सोचका साथ हामी दीन्छौ तपाईंलाई सहि सुचना , समाचार अनि मनोरञ्जन 😊🙏

Contact:- +977 9812874065

आज मिति 2082 असार 28 गते सनिवार को रासिफल्💗💗💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
12/07/2025

आज मिति 2082 असार 28 गते सनिवार को रासिफल्💗💗💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

रबि लामिछाने माथि अन्याय भएकै हो भन्दै बलिउडकी चर्चित नायिका  मनिषा कोइरालाले रास्वपा पार्टी कार्यालयमै पुगेर हस्ताक्षर ...
10/07/2025

रबि लामिछाने माथि अन्याय भएकै हो भन्दै बलिउडकी चर्चित नायिका मनिषा कोइरालाले रास्वपा पार्टी कार्यालयमै पुगेर हस्ताक्षर गरेकी छिन l

लुम्बिनी प्रदेश खेलकुद परिषदले एसीसी यु–१६ इस्टर्न जोन कप क्रिकेट विजेता टोलीका सदस्य शुभम खनाल, रौनक श्रीवास्तव र सहायक...
10/07/2025

लुम्बिनी प्रदेश खेलकुद परिषदले एसीसी यु–१६ इस्टर्न जोन कप क्रिकेट विजेता टोलीका सदस्य शुभम खनाल, रौनक श्रीवास्तव र सहायक प्रशिक्षक सञ्जु क्षेत्रीलाई नगदसहित सम्मान गरेको छ। उत्कृष्ट प्रदर्शन गरेवापत शुभम र रौनकलाई जनही १ लाख र प्रशिक्षक क्षेत्रीलाई ५० हजार रुपैयाँ प्रदान गरिएको हो। प्रतियोगितामा रौनकले २९६ रन बनाउँदै सर्वोत्कृष्ट खेलाडीको उपाधि जिते भने शुभमले १२ विकेट लिएका थिए। नेपालले सिङ्गापुरलाई पराजित गर्दै उपाधि जितेको थियो।

- Samanantar

एउटै भवनमा रहेका दाङको राप्ती गाउँपालिका र लुम्बिनी प्रदेशको उद्योग पर्यटन तथा यातायात मन्त्रालयको कार्यालय । राप्ती गाउ...
10/07/2025

एउटै भवनमा रहेका दाङको राप्ती गाउँपालिका र लुम्बिनी प्रदेशको उद्योग पर्यटन तथा यातायात मन्त्रालयको कार्यालय । राप्ती गाउँपालिकाले मन्त्रालयलाइ भवन उपलब्ध गराएको हो ।

तस्बिरःदीपक बोहरा/रासस

सरकारले जनसंख्या सन्तुलन गर्नका लागि एक दम्पतीले कम्तीमा पनि दुई बच्चा जन्माउनका लागि प्रोत्साहन गर्ने नीति अगाडि सारेको...
09/07/2025

सरकारले जनसंख्या सन्तुलन गर्नका लागि एक दम्पतीले कम्तीमा पनि दुई बच्चा जन्माउनका लागि प्रोत्साहन गर्ने नीति अगाडि सारेको छ । 😲

महोतरीको जलेश्वरस्थित एक सरकारी कार्यालयमा रातको समयमा गैरकानुनी रूपमा सञ्चालन भइरहेको ‘रक्सी पार्टी’ कभरेज गर्न पुगेका ...
09/07/2025

महोतरीको जलेश्वरस्थित एक सरकारी कार्यालयमा रातको समयमा गैरकानुनी रूपमा सञ्चालन भइरहेको ‘रक्सी पार्टी’ कभरेज गर्न पुगेका पत्रकार दिवाकर शाहमाथि कायरतापूर्ण हमला गरिएको छ।

विशेष सूचनाको आधारमा प्रहरीसहित घटनास्थल पुगेका शाहमाथि, प्रहरी अचानक हराएपछि, पार्टीमा संलग्न अपरिचित समूहले आक्रमण गरेका थिए !

पत्रकार दिवाकर साह तराईका विभिन्न स्थानमा आफै गएर विभिन्न मुद्दा/समस्या/विकृति बारे रिपोर्टिङ गर्नुहुन्छ र वहाँले हालै H...
09/07/2025

पत्रकार दिवाकर साह तराईका विभिन्न स्थानमा आफै गएर विभिन्न मुद्दा/समस्या/विकृति बारे रिपोर्टिङ गर्नुहुन्छ र वहाँले हालै HTP खबरबाट महोत्तरी जलेश्वरको पूर्वाधार विकास कार्यालय बारे गर्नुभएको रिपोर्टिङ निकै चर्चामा छ । जोखिम मोलेर गरेको वहाँको काम प्रशंसायोग्य छ। सम्बन्धित निकायले पनि वहाँले देखाउनु भएको विषय हरुबारे राम्ररी हेरिदिन अनुरोध छ ।

नेपाली गित  संगीत क्षत्रका चर्चित गायक  राजेशपायल राईमाथि उनकै पूर्वपत्नी साङबुङ राईले यौ!न हिं!साको आरोप लगाएकी छिन्। 😲
09/07/2025

नेपाली गित संगीत क्षत्रका चर्चित गायक राजेशपायल राईमाथि उनकै पूर्वपत्नी साङबुङ राईले यौ!न हिं!साको आरोप लगाएकी छिन्। 😲

आज मिति 2082 असार 25 गते बुधबार को रासिफल्💗💗🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
09/07/2025

आज मिति 2082 असार 25 गते बुधबार को रासिफल्💗💗🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

स्पेन भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको भ्रमण दलमा गएका व्यक्ति नफर्किएका हल्ला सामाजिक सञ्जालमा चलि...
08/07/2025

स्पेन भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको भ्रमण दलमा गएका व्यक्ति नफर्किएका हल्ला सामाजिक सञ्जालमा चलिरहेका छन्। यही विषयलाई लिएर रास्वपा सांसद सोबिता गौतमले संसदमा समेत कुरा उठाएपछि प्रधानमन्त्री ओलीको सचिवालयले - स्पेन गएकामध्ये को नफर्किएको हो नाम बताइदिनु भन्दै - "आफ्ना फेसबुकमा भएका गुरिल्लाहरूका लागि कन्टेन्ट बनाउन मात्र संसद्को समय दुरुपयोग नगर्न गौतमलाई आग्रह गरेको छ ।

आज मिति 2082 असार 24 गते मङगलबार को रासिफल्💗💗💗🇳🇵🇳🇵🙏🙏🙏
08/07/2025

आज मिति 2082 असार 24 गते मङगलबार को रासिफल्💗💗💗🇳🇵🇳🇵🙏🙏🙏

अर्घाखाँचीबाट बुटवल रिफर गरिएकाे बिरामी लिएर जाँदै गरेकाे एम्बुलेन्स र बिङगर गाडी महेन्द्र राजमार्ग अन्तर्गत कपिलवस्तुका...
07/07/2025

अर्घाखाँचीबाट बुटवल रिफर गरिएकाे बिरामी लिएर जाँदै गरेकाे एम्बुलेन्स र बिङगर गाडी महेन्द्र राजमार्ग अन्तर्गत कपिलवस्तुकाे वाणगंगा -७ खारखानी नजिक ठाेकिदा भयानक दुर्घटना भएको छ।
थप विवरण आउन बाँकि

Address


Alerts

Be the first to know and let us send you an email when Hamro Deukhuri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share