Sports Bahundangi

  • Home
  • Sports Bahundangi

Sports Bahundangi Presentation of Voice of Bahundangi. http://www.voiceofbahundangi.blogspot.com We live to play.

26/11/2025

Bahundagi is ready

26/11/2025
आज उद्घाटन खेल! ⚽Triveni Challenge Cup 2082 को पहिलो खेल आज 2:30 बजे हुँदैछ।Triveni Yuwa Club (Nepal) vs Bright Sporting...
26/11/2025

आज उद्घाटन खेल! ⚽
Triveni Challenge Cup 2082 को पहिलो खेल आज 2:30 बजे हुँदैछ।
Triveni Yuwa Club (Nepal) vs Bright Sporting Club (India)
स्थान: Mechinagar–15 मैदान

18/11/2025

Football practice ( BYC)

वडा स्तरीय नकआउट T–10 क्रिकेट प्रतियोगिता तीन दिनपछि शुरू हुनेबुद्धशान्ति गाउँपालिकामा तेस्रो वडा–स्तरीय नकआउट T–10 क्रि...
17/11/2025

वडा स्तरीय नकआउट T–10 क्रिकेट प्रतियोगिता तीन दिनपछि शुरू हुने

बुद्धशान्ति गाउँपालिकामा तेस्रो वडा–स्तरीय नकआउट T–10 क्रिकेट प्रतियोगिता २०८२ तीन दिन पछि सुरू हुने भएकाे छ । खेलकुद विकास समित बुद्धशान्ति ३ को आयोजनामा आगामी २०८२/०८/०४ गतेदेखि २०८२/०८/०६ गतेसम्म खेल सञ्चालन हुने जनाइएको छ ।

प्रतियोगिता बुद्धशान्ति–३ स्थित पेट्रोलपम्प अगाडिको मैदानमा हुनेछ । खेलकुदका माध्यमबाट युवामा सशक्त ऊर्जा, अनुशासन र मैत्रीपूर्ण प्रतिस्पर्धा प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।

Breaking: Kathmandu Gorkhas wins the first match of NPL season 2 winning by 5 wickets with Janakpur Bolts. ❤️
17/11/2025

Breaking: Kathmandu Gorkhas wins the first match of NPL season 2 winning by 5 wickets with Janakpur Bolts. ❤️

फ्लडलाइट बाल्न प्रतिघण्टा ४३ हजार खर्चेर जेनेरेटर चलाउँदै क्यानतस्वीर - Saroj Basnet
16/11/2025

फ्लडलाइट बाल्न प्रतिघण्टा ४३ हजार खर्चेर जेनेरेटर चलाउँदै क्यान

तस्वीर - Saroj Basnet

त्रिवेणी युवा क्लब  ज्यामिरगढीले आयोजना गर्न लागेको  त्रिवेणी च्यालेञ्ज कप–२०८२ फुटबल प्रतियोगिता मंसिर १० गतेदेखि सुरु ...
14/11/2025

त्रिवेणी युवा क्लब ज्यामिरगढीले आयोजना गर्न लागेको
त्रिवेणी च्यालेञ्ज कप–२०८२ फुटबल प्रतियोगिता मंसिर १० गतेदेखि सुरु हुने भएको छ ।

नेपाल र बङ्गलादेशविच २–२ गाेलकाे बराबरी
14/11/2025

नेपाल र बङ्गलादेशविच २–२ गाेलकाे बराबरी

NPL टिकट दर
13/11/2025

NPL टिकट दर

Address

Bahundangi

Alerts

Be the first to know and let us send you an email when Sports Bahundangi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share