आँबुखैरेनी पोष्ट/aanbookhairenipost

  • Home
  • आँबुखैरेनी पोष्ट/aanbookhairenipost

आँबुखैरेनी पोष्ट/aanbookhairenipost Aanboo Khaireni Post ❤️

“आफ्नो गाउँ आफैं बनाऔं”आँबुखैरेनी निवासी राजु दर्लामी ज्युबाट मिलनचोक साईबोटे रोडमा सिमेन्ट ढलान गरी खाल्टो पुर्ने काममा...
19/10/2025

“आफ्नो गाउँ आफैं बनाऔं”
आँबुखैरेनी निवासी राजु दर्लामी ज्युबाट मिलनचोक साईबोटे रोडमा सिमेन्ट ढलान गरी खाल्टो पुर्ने काममार्फत आफ्नो सामाजिक दायित्व पूरा गर्नुभएकोमा हार्दिक धन्यवाद।
के हामी सबैले पनि उहाँजस्तै आफ्नो टोल र समाजका लागि केही गर्न सक्दैनौं र?
आफ्नो टोल, आफ्नो समाज — आफैं मिलेर बनाऔं !❤️❤️

सेभेन स्टार कप U-19 फुटबलमा आबुखैरेनीको ‘दि मोनस्टार फ्यामिली’ विजेता 🏆सेभेन स्टार कप U-19 फुटबल प्रतियोगिताको उपाधि आबु...
18/10/2025

सेभेन स्टार कप U-19 फुटबलमा आबुखैरेनीको ‘दि मोनस्टार फ्यामिली’ विजेता 🏆

सेभेन स्टार कप U-19 फुटबल प्रतियोगिताको उपाधि आबुखैरेनीको दि मोनस्टार फ्यामिलीले जितेको छ। फाइनल खेलमा दि मोनस्टार फ्यामिलीले नव युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो।
खेलको निणायक गोल समिर गोम्जाले गरेका थिए ।
credit:Sabin Bhattarai

18/10/2025

Winning Celebration The monster family ❤️

18/10/2025
गाईघाट, मुग्लिङ–नारायणगढ सडकमा ७ गाडी ठोक्किए, चालक चेपिएकाे अवस्थामा उद्धार हुँदै…Source: मुग्लिङ बजार
18/10/2025

गाईघाट, मुग्लिङ–नारायणगढ सडकमा ७ गाडी ठोक्किए, चालक चेपिएकाे अवस्थामा उद्धार हुँदै…
Source: मुग्लिङ बजार

18/10/2025

ताजा खबर:
मुग्लिङ–नारायणगढ सडकखण्डको गाईघाटमा एकैपटक ७ वटा सवारीसाधन आपसमा ठोक्किएका छन्। विस्तृत विवरण आउँदैछ।😢

आँबुखैरेनीका The Monster Family हाल डुम्रेमा भइरहेको ७ स्टार द्वारा आयोजित U19 तेस्रो 7Star कप 2082 मा फाइनलमा प्रवेश गर...
18/10/2025

आँबुखैरेनीका The Monster Family हाल डुम्रेमा भइरहेको ७ स्टार द्वारा आयोजित U19 तेस्रो 7Star कप 2082 मा फाइनलमा प्रवेश गरेको छ। शुभकामना तथा Best of Luck! 🎉👏

Breaking: Nepal wins the match against Samoa by 124 runs. Congratulations! 🇳🇵
17/10/2025

Breaking: Nepal wins the match against Samoa by 124 runs. Congratulations! 🇳🇵

अब आँबुखैरेनी गाउँ  पालिका भित्र संचालित संस्थागत विद्यालयले एक पटक भर्ना भै सकेका विद्यार्थीहरुलाई पुन: भर्ना फि वा सोह...
20/03/2025

अब आँबुखैरेनी गाउँ पालिका भित्र संचालित संस्थागत विद्यालयले एक पटक भर्ना भै सकेका विद्यार्थीहरुलाई पुन: भर्ना फि वा सोही अनुरुपको अर्को शीर्षकमा रकम लिन नपाउने । त्यसरी लिएको रहेछ भने फिर्ता गर्न पर्ने। समस्त अभिभाबक ज्यूहरु चनाखो रहनु होला ।

Address


Alerts

Be the first to know and let us send you an email when आँबुखैरेनी पोष्ट/aanbookhairenipost posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to आँबुखैरेनी पोष्ट/aanbookhairenipost:

  • Want your business to be the top-listed Media Company?

Share