Nuwakot Online

Nuwakot Online समाचार पढ्न, सुन्न र हेर्न एक्कै साथ
Nuwakot Online (Online Nuwakot)
www.onlinenuwakot.com
(2)

Nuwakot Online, A digital news, entertainment audio visual access platform, based on the content related to Nuwakot ,Rasuwa & Dhading, Sharing and providing the news, entertainment, information and many more. You can check all these on
Our website :- http://www.onlinenuwakot.com/
Our Youtube Channel :-https://www.youtube.com/channel/UCh_M8LbSLOkgyNbjm0RO-aw

Contact us :- 9851128915 , 9862490802

18/08/2025

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ संग नुवाकोट जिल्लाका पत्रकारहरू

तादी–४ बारबिसेमा रहेको ठूलो ढुङ्गाले बस्ती जोखिममा परेपछि उक्त ढुङ्गा फुटाउने कार्य सुरु गरिएको छ।
15/08/2025

तादी–४ बारबिसेमा रहेको ठूलो ढुङ्गाले बस्ती जोखिममा परेपछि उक्त ढुङ्गा फुटाउने कार्य सुरु गरिएको छ।

14/08/2025

रसुवाको लहरेपौवामा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। रसुवाको गत्लाङबाट काठमाडौं जाँदै गरेको बा ४ ख ८४३५ नम्बरको बस दिउँसो २ बजे दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकाहरूको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ।

🚨 महिला हराएको सूचना 🚨📍 नाम: ललिता विश्वकर्मा📍 उमेर: करिब २८ वर्ष📍 माइती घर: ककनी गाउँपालिका–५, सिम्ले, नुवाकोट📍 हालको ब...
13/08/2025

🚨 महिला हराएको सूचना 🚨

📍 नाम: ललिता विश्वकर्मा
📍 उमेर: करिब २८ वर्ष
📍 माइती घर: ककनी गाउँपालिका–५, सिम्ले, नुवाकोट
📍 हालको बसोबास: काठमाडौं

हिजोदेखि उहाँसँग कुनै सम्पर्क हुन सकेको छैन।
यदि कसैले देख्नु भएको वा भेट्नु भएको छ भने, कृपया तुरुन्त तलको नम्बरमा सम्पर्क गर्नुहोस् ⬇️

📞 सम्पर्क: 9808067199

🙏 यो पोस्ट सेयर गरेर सहयोग गरिदिनुहोस्।

जात्रा को झलकहरु  (लिखु गाउपालिका १ ढिकुरेमा )
10/08/2025

जात्रा को झलकहरु (लिखु गाउपालिका १ ढिकुरेमा )

10/08/2025

जात्रा ( लिखु गाउपालिका १ ढिकुरेमा )

विदुरमा गाईजात्रामा वडाध्यक्ष निलमबाबु ढुंगेलको झाँकी, डोजरको प्रयोग !
10/08/2025

विदुरमा गाईजात्रामा वडाध्यक्ष निलमबाबु ढुंगेलको झाँकी, डोजरको प्रयोग !

10/08/2025

लिखु १ ढिकुरे जात्रा

09/08/2025

दाहसंस्कारका लागि पशुपति आर्यघाटमा पुर्याईएको शवबाट मासु निकालेर गायब, कसले खान्छ मान्छेको मासु ?
Video. Prime t v

09/08/2025

जनै पूणिमाको दिन गोसाइँकुण्डमा भक्तजनहरुको भिड लागेको छ । शनिबार बिहानैदेखि पूजाआजा र दर्शनका लागि पुगेका तिर्थालु, भक्तजन एवम् धार्मिक पर्यटकहरुको भिड लागेको हो ।

भिडियो : समीक्षा काफ्ले

रसुवामा अबस्थित गोसाइँकुण्ड ।🙏🕉️
09/08/2025

रसुवामा अबस्थित गोसाइँकुण्ड ।🙏🕉️

08/08/2025

नुवाकोटको तादी ४ बारबिसे माथिको ढुङ्गो सरिरहेको देखियकोले सचेत रहन स्थानिय सबै मा अनुरोध ।

Osoite

Savonlinna

Hälytykset

Tiedä ensimmäisenä ja anna meille oikeus lähettää sinulle sähköpostitse uutisia ja promootioita Nuwakot Online :ltä. Sähköpostiosoitettasi ei käytetä muihin tarkoituksiin, ja voit perua milloin tahansa.

Ota Yhteyttä Yritys

Lähetä viesti Nuwakot Online :lle:

Jaa