Online Bichar

  • Home
  • Online Bichar

Online Bichar Dedicated Online News Portal from Eastern Nepal.

हाम्रो बारेमा अनलाईन विचार डटकम समरुप मिडिया नेटवर्क प्रा.लि.द्वारा सञ्चालित अनलाइन पत्रिका हो । ‘समाज रुपान्तरणका लागि खोज पत्रकारिता’ भन्ने मुल नाराका साथ स्थापना भएको यस अनलाइनले भ्रष्टचार, अन्याय अत्याचार, लैंगिक हिंसा, समाजमा घटेका र लुकाएका घटनालाई अनलाईन विचारको खोजीको विषय बन्ने र नागरिकलाई सुसूचित गर्ने पहिलो प्राथमिकता हुनेछ । भने अर्थतन्त्रलाई समृद्ध बनाउन प्रयासरत रहनेछ । अनलाईन विचारल

े विविध विधाका समाचारहरु अनवरत रुपमा सम्प्रेषण गर्दछ । अनलाईन विचारले राजनीतिक, सामाजिक, आर्थिक, खेलकुद, मनोरञ्जन लगायतका विभिन्न विधामा समाजमा लुकेका खोजमूलक र रोचक कभर तथा फिचर रिपोर्ट प्रस्तुत गर्दछ । निष्पक्षता अनलाईन विचारको विशिष्ट पक्ष हो । अनलाईन विचारले समाचार र विज्ञापनको सन्तुलनलाई विशेष महत्व दिने गर्दछ ।

समयमै स्वास्थ्य बीमा नवीकरण नगर्ने सेवाग्राहीले चारगुनासम्म रकम तिर्नुपर्ने
24/07/2025

समयमै स्वास्थ्य बीमा नवीकरण नगर्ने सेवाग्राहीले चारगुनासम्म रकम तिर्नुपर्ने

काठ्माडौं, ८ साउन २०८२ । सरकारले समयमै स्वास्थ्य बीमा नवीकरण नगर्ने सेवाग्राहीलाई चारगुनासम्म रकम तिर्नुपर्ने .....

प्रवेश परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई भर्ना लिने चार निजी कलेज कारबाहीमा
24/07/2025

प्रवेश परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई भर्ना लिने चार निजी कलेज कारबाहीमा

विराटनगर, ८ साउन २०८२ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले प्रवेश प...

आज राति कोशी, मधेश, गण्डकी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरुमा वर्षाको सम्भावना
24/07/2025

आज राति कोशी, मधेश, गण्डकी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरुमा वर्षाको सम्भावना

काठमाडौं, ८ साउन २०८२ । आज राति कोशी प्रदेश, गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँ...

नेपालको पासपोर्ट पुनः विश्वकै कमजोर सूचीमा
24/07/2025

नेपालको पासपोर्ट पुनः विश्वकै कमजोर सूचीमा

काठमाडौं, ८ साउन २०८२ । नेपालको राहदानी (पासपोर्ट) पुनः विश्वकै कमजोर सूचीमा परेको छ। द हेन्ली पासपोर्ट इन्डेक्सल....

द्वन्द्वका कारण थाइल्यान्डद्वारा कम्बोडियासँगको आफ्नो सबै सीमाहरू बन्द गर्ने घोषणा
24/07/2025

द्वन्द्वका कारण थाइल्यान्डद्वारा कम्बोडियासँगको आफ्नो सबै सीमाहरू बन्द गर्ने घोषणा

बैङ्कक, ८ साउन २०८२ । थाइल्यान्डले बिहीबार कम्बोडियासँगको आफ्नो सबै सीमाहरू बन्द गर्ने घोषणा गरेको छ । कम्बोडिया...

रुसी विमान दुर्घटना हुँदा ४९ जनाको मृत्युको आशङ्का
24/07/2025

रुसी विमान दुर्घटना हुँदा ४९ जनाको मृत्युको आशङ्का

ब्लागोभेश्चेन्स्क (रुस) ८ साउन २०८२ । रुसको सुदूर पूर्वी अमुर क्षेत्रमा बिहीबार दुर्घटना भएको अङ्गारा एयरलाइन्स....

मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय सार्वजनिक
24/07/2025

मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय सार्वजनिक

काठमाडौँ, ८ साउन २०८२ । मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा ....

कोशी प्रदेशमा १ वर्षको अवधिमा लागुऔषधसहित १ हजार ९ सय ८५ जना पक्राउ
24/07/2025

कोशी प्रदेशमा १ वर्षको अवधिमा लागुऔषधसहित १ हजार ९ सय ८५ जना पक्राउ

विराटनगर, ८ साउन २०८२ । कोशी प्रदेशमा १ वर्षको अवधिमा लागुऔषधसहित एक हजार नौ सय ८५ जना पक्राउ परेका छन्।

नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द
24/07/2025

नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द

काठमाडौं, ८ साउन २०८२ । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप....

काँकडभिट्टाबाट १९ अर्ब ९४ करोड १६ लाख ६५ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात
24/07/2025

काँकडभिट्टाबाट १९ अर्ब ९४ करोड १६ लाख ६५ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात

झापा, ८ साउन २०८२ । गत आर्थिक वर्ष २०८१/८२ मा पूर्वीनाका काँकडभिट्टाबाट १९ अर्ब ९४ करोड १६ लाख ६५ हजार मूल्यबराबरक.....

ब्राउनसुगरसहित इलामका एक युवक झापाको काँकरभिट्टामा पक्राउ
24/07/2025

ब्राउनसुगरसहित इलामका एक युवक झापाको काँकरभिट्टामा पक्राउ

झापा, ८ साउन २०८२ । लागूऔषध ब्राउनसुगरसहित इलामका एक युवक झापाको काँकरभिट्टामा पक्राउ परेका छन् ।

झापाको कन्काईमा एक व्यक्ति मृत फेला
24/07/2025

झापाको कन्काईमा एक व्यक्ति मृत फेला

झापा, ८ साउन २०८२ । झापाको कन्काई नगरपालिकामा एक व्यक्ति मृत फेला परेका छन् । पूर्वपश्चिम राजमार्गदेखि दक्षिणपट्...

Address


Alerts

Be the first to know and let us send you an email when Online Bichar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online Bichar:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share