
04/08/2025
नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियामा हुने ‘द टप इन्ड टी-२० सिरिज’ खेल्ने नेपाली टिमको घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
पोखरा स्पोर्ट्स । नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियामा हुने ‘द टप इन्ड टी-२० सिरिज’ खेल्ने नेपाली टिमको घोषण...