सिर्जना मञ्च

  • Home
  • सिर्जना मञ्च

सिर्जना मञ्च literature and news

सबैलाई बडा दसैँको हार्दिक मङ्गलमय शुभकामना !
09/10/2024

सबैलाई बडा दसैँको हार्दिक मङ्गलमय शुभकामना !

सुधीर शर्माका दुई किताबहरूमाथि १२ असोजमा पोखरामा सम्पन्न कार्यक्रमको पूरा भिडियो !SUDHEER SHARMA Saraswati Pratikshya Ke...
03/10/2024

सुधीर शर्माका दुई किताबहरूमाथि १२ असोजमा पोखरामा सम्पन्न कार्यक्रमको पूरा भिडियो !

SUDHEER SHARMA Saraswati Pratikshya Keshav Sharan Krishna Kc आनन्दराज मुल्मी

कृतिः भिक्षु, व्यापार विद्रोह र हिमालपारिको हुरीकृतिकारः सुधीर शर्मावक्ताः आनन्दराज मुल्मी र सरस्वती प्रतीक्ष....

गीतकार सम्मान २०८१ बाट सम्मानित हुनुभएकोमा आदरणीय दिदी सरस्वती श्रेष्ठ ‘सरू’ लाई हार्दिक बधाई ज्ञापन गर्दछु ।
03/10/2024

गीतकार सम्मान २०८१ बाट सम्मानित हुनुभएकोमा आदरणीय दिदी सरस्वती श्रेष्ठ ‘सरू’ लाई हार्दिक बधाई ज्ञापन गर्दछु ।

पोखरा, असोज १७ गते । गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान २०८१ प्रदान गरिएको छ ।गीतकार प्रतिष्ठान, नेपा....

सादर निमन्त्रणा !
30/09/2024

सादर निमन्त्रणा !

पुस्तकालय दिवसमा पुस्तक साटासाट गरेर पठन संस्कृतिको प्रवर्धनमा सहभागी बनौँ !नियमहरूबारे पढ्नःhttps://www.randomreaders.o...
29/08/2024

पुस्तकालय दिवसमा पुस्तक साटासाट गरेर पठन संस्कृतिको प्रवर्धनमा सहभागी बनौँ !
नियमहरूबारे पढ्नः
https://www.randomreaders.org.np/2024/08/blog-post_27.html

यो त अति भो ! वास्तवमा यो असह्य छ तर के नै गर्न सकिएला र खै ! हामीलाई जुँगाको लडाइँ गर्दैमा फुर्सद छैन ! के भन्नु र खै !
24/08/2024

यो त अति भो !
वास्तवमा यो असह्य छ तर के नै गर्न सकिएला र खै !
हामीलाई जुँगाको लडाइँ गर्दैमा फुर्सद छैन ! के भन्नु र खै !

बोरा विमर्शको पूरा भिडियो !
13/08/2024

बोरा विमर्शको पूरा भिडियो !

कृतिः बोराविधाः उपन्यासउपन्यासकारः अखण्ड भण्डारीपरिचर्चाकारः राजिन पनेरूअध्यक्षः रुपिन्द्र प्रभावीसञ्चालन....

धन्यवाद अन्नपूर्ण पोस्ट, समाधान र आदर्श समाज दैनिकलगायत सम्पूर्ण मिडियाहरूलाई !
11/08/2024

धन्यवाद अन्नपूर्ण पोस्ट, समाधान र आदर्श समाज दैनिकलगायत सम्पूर्ण मिडियाहरूलाई !

 #स्व
15/07/2024

#स्व

निसमालोचना   सरस्वती प्रतीक्षाको ‘स्व’ उपन्यासमा स्वको खोजी -            रमेश प्रभात उपन्यासकार सरस्वती प्रतीक्षा....

कार्यक्रम स्थगित गरिएको सूचना !र्‍यान्डम रिडर्स सोसाइटीको आयोजनामा मितिः २०८१ असार २९ गते राजिन पनेरूको अवधारणापत्रसहित ...
11/07/2024

कार्यक्रम स्थगित गरिएको सूचना !

र्‍यान्डम रिडर्स सोसाइटीको आयोजनामा मितिः २०८१ असार २९ गते राजिन पनेरूको अवधारणापत्रसहित हुने भनिएको अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ को परिचर्चा कार्यक्रम हाल जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी सूचनाअनुसार बाढी, पहिरोलगायतको उच्च जोखिम भएको र काठमाडौँ-पोखरा सडक खण्डमा समेत विभिन्न ठाउँमा अवरोध आएका कारण लेखक र परिचर्चाकार उपस्थित हुन कठिन हुने भएकाले उक्त कार्यक्रम हाललाई स्थगित गरिएको सम्पूर्ण पाठकहरूमा जानकारी गराउँदछौँ । यसबाट पर्न गएको असुविधाका लागि विद्वत् पाठकवर्गप्रति हामी क्षमाप्रार्थी छौँ । अर्को कार्यक्रमसम्बन्धी जानकारी पछि गराइने छ ।

~~~000~~~
र्‍यान्डम रिडर्स सोसाइटी
पोखरा, नेपाली
www.randomreaders.org.np

✅कार्यक्रम हुने दिन नजिकिँदै छ क्रमशः✅किताबले झन् छुँदै गइरहेको छ ।🖋️Rajin Paneru सरको मिहिनेत र Akhanda Bhandari सरको उ...
26/06/2024

✅कार्यक्रम हुने दिन नजिकिँदै छ क्रमशः
✅किताबले झन् छुँदै गइरहेको छ ।
🖋️Rajin Paneru सरको मिहिनेत र Akhanda Bhandari सरको उत्साहले हामीलाई पनि उत्साहित बनाएको छ ।
🙏हजुरको समय व्यवस्थापन हुने विश्वास छ !
☑️सादर निमन्त्रणा !

Address


Alerts

Be the first to know and let us send you an email when सिर्जना मञ्च posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सिर्जना मञ्च:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share