Sunwal Today

Sunwal Today News and Media website

05/08/2025

सुनको भाउमा वृद्धि : सुनको भाउमा प्रतितोला १९०० वृद्धि भएको छ। नेपाली बजारमा आज प्रतितोला १,९८,५००😮

स्वाठि देखी चोक को पसल गएर फर्कनी क्रममा लक्ष्मी बस्याल को Oppo A17k मोबाइल हराएको हुदा उक्त मोबाइल मा महत्वपुर्ण डकुमेन...
05/08/2025

स्वाठि देखी चोक को पसल गएर फर्कनी क्रममा लक्ष्मी बस्याल को Oppo A17k मोबाइल हराएको हुदा उक्त मोबाइल मा महत्वपुर्ण डकुमेन्ट रहेको हुनाले सो मोबाइल जो कोहि फेला पार्नु हुने महानुभाव ले निम्न नम्बर मा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ। साथै उक्त मोबाइल भेटाएर दिनु हुने महानुभाव लाई ६००० नगद पुरस्कार को समेत ब्यवस्था रहेको छ।
सम्पर्क नं. 9847174887

05/08/2025

Help post :- भिम बहादुर सार्कि को सुनवल १ वडा कार्यलय देखि आवस मार्ग जानि क्रममा नागरिकता बृद्धभत्ता सहित को झोला खसेको हुनाले भेट्नु हुने महानुभाव ले 9821973638 मा सम्पर्क गरिदिनु होला ।

05/08/2025

सूचना! सूचना !! सूचना !!!
वर्षा याममा विद्युतीय संरचना र असुरक्षित अवस्थाबाट सुरक्षित रहनुहोस !

सर्वसाधारणमा यो जानकारी गराइन्छ कि वर्षा याममा विद्युत सम्बन्धित संरचनाहरू जस्तै पोल, तार, ट्रान्सफर्मर, जडान पाइप, मिटर, जस्ता नाङ्गो वा भिजेको धातुजन्य वस्तुहरूमा छुने कार्य अत्यन्तै खतरनाक हुनसक्दछ।

सावधानी अपनाउनुहोस् :
✅ भिजेका हातले विद्युतीय उपकरण नछुनुहोस्।
✅ जमीनमा खसेको विद्युत तार देखिएमा तुरुन्तै वितरण केन्द्रलाई खबर गर्नुहोस्।
✅ ट्रान्सफर्मर वरिपरि नजाने र बालबालिकालाई पनि टाढा राख्नुहोस्।
✅ असुरक्षित रूपमा झुण्डिएको वा क्षतिग्रस्त तार / मिटर देखिएमा तुरुन्त जानकारी गराउनुहोस्।
✅ वर्षामा विद्युत आपूर्ति अवरुद्ध भएमा स्वेच्छाले मुख्य स्विच नछुनुहोस्, प्राविधिकको सहायतामा मात्र कार्य गर्नुहोस्।

सम्पर्क गर्नुपर्ने अवस्था :
फोन: 078-520115

तपाईंको सानो सावधानीले ठूलो दुर्घटनाबाट बच्न सकिन्छ।सहयोगको लागि धन्यवाद।
परासी वितरण केन्द्र
२०८२-०४-२०

सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पाको तिनाउ गा पा -3 सिद्दबाबा नजिकै अबिरल बर्षाका कारण माथिबाट ढुङा सहितको पहिरो खस्दा दु...
05/08/2025

सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पाको तिनाउ गा पा -3 सिद्दबाबा नजिकै अबिरल बर्षाका कारण माथिबाट ढुङा सहितको पहिरो खस्दा दुई तर्फी सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ

हाम्रो सुनवल अघि बढ्दै छ 😍
04/08/2025

हाम्रो सुनवल अघि बढ्दै छ 😍

मोहन पौडेल परासी, १९ साउन । पश्चिम नवलपरासीको सुनवल नगरपालिकालाई महिलामैत्री शहरको रुपमाविकास गर्न स्थानीय

हर हर महादेव 🕉️
04/08/2025

हर हर महादेव 🕉️

सुनवल चोक मा मर्मत कार्य भैराखेको छ । धैर्य धारण गर्नुहोला 🙂
04/08/2025

सुनवल चोक मा मर्मत कार्य भैराखेको छ । धैर्य धारण गर्नुहोला 🙂

04/08/2025

सुनवलको गन्नाउने मिल, गन्नाउने हावासँगै जहर छर्दैछ,
जनताको स्वास्थ्यसँग खुलेआम खेलवाड गर्दैछ।
धुलो–धुवाँ गनाउने हावाले गाउँ–बस्ती अन्धकार बनाउँछ,
तर व्यवस्थापक र जनप्रतिनिधि कानमा तेल हालेर निदाउँदैछ।

04/08/2025

सुनवल चोक काउन्टर पछाडि तार मा अहिले विधुत सट भएर आगो बलिरहेको छ। 😳
(सम्बन्धित निकायलाइ खबर गरे पश्चात् भिडियो राखिएको छ)

📸 Barsha khadka

यहि २१ गतेबाट ॐ कारेश्वर राष्ट्र कल्याण विश्वशान्ति श्रावणी महा - महोत्सव २०८२ मा वाचन प्रवीण पण्डित श्री दीनबन्धु पोखरे...
04/08/2025

यहि २१ गतेबाट ॐ कारेश्वर राष्ट्र कल्याण विश्वशान्ति श्रावणी महा - महोत्सव २०८२ मा वाचन प्रवीण पण्डित श्री दीनबन्धु पोखरेल गुरुदेवको मुखारविन्दबाट प्रवचन हुने।

दाउन्नेमा सवारी एकतर्फी सञ्चालन भएको छ ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा मन्दिर नजि...
04/08/2025

दाउन्नेमा सवारी एकतर्फी सञ्चालन भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण सडक हिलो, चिप्लो र खाल्डो परेको हुँदा उकालोमा सवारी उक्लन नसकेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालका अनुसार पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधन उकालो चढ्न नसके पनि पश्चिमबाट पूर्वतर्फ आउने सवारी भने चलिरहेको छ ।

File Photo

Address

Sunwal

Website

Alerts

Be the first to know and let us send you an email when Sunwal Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share