Galchhikhabar.com

  • Home
  • Galchhikhabar.com

Galchhikhabar.com Official page of www.galchhikhabar.com

अनेरास्ववियु धादिङ गुटमा परिणत एकले अर्कोलाई कारबाही गर्ने क्रम जारी
25/07/2025

अनेरास्ववियु धादिङ गुटमा परिणत एकले अर्कोलाई कारबाही गर्ने क्रम जारी

आधिकारिक कुन हो? धादिङमा अनेरास्ववियुमा दुई संयोजक
25/07/2025

आधिकारिक कुन हो?
धादिङमा अनेरास्ववियुमा दुई संयोजक

25/07/2025

बागमती प्रदेशका चार मन्त्रीले राजीनामा दिएका छन्।

शुक्रबार बागमतीका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन्।

राजीनामा दिने चारै जना मन्त्री कांग्रेसबाट निर्वाचित सांसद हुन्। उनीहरुको राजीनामाको कारण भने बताइएको छैन।

रसुवागढीमा आएको बाढीका कारण  केरुङमा फसेका २०३ जना नेपालीको १५ दिनपछि तातोपानी नाकाबाट उदार गरिएको छ।
23/07/2025

रसुवागढीमा आएको बाढीका कारण केरुङमा फसेका २०३ जना नेपालीको १५ दिनपछि तातोपानी नाकाबाट उदार गरिएको छ।

21/07/2025

काठमाडौं, साउन ५। नेपालको बुद्धिचाल इतिहासमा एक महत्वपूर्ण उपलब्धि हासिल भएको छ। वरिष्ठ अन्तर्राष्ट्रिय निर्णा...

21/07/2025

उदाहरणीय नेतृत्व प्रस्तुत गर्दै बेनीघाट रोराङ्ग गाउँपालिकाका अध्यक्ष श्री कृष्णबहादुर थापालिया (बिबेक) विद्यालय बाहिर रहेका बालबालिकालाई कक्षामा फर्कन प्रेरित गर्न स्वयं उनीहरूसँग प्रत्यक्ष रूपमा संलग्न हुँदैछन् ❤️
स्रोत: Routine of Benighat Rorang

जिल्ला प्रशासन कार्यालय धादिङको आयोजना तथा गल्छी गाउँपालिका बागमती प्रदेशको विशेष पहलमा गल्छी गाउँपालिकाले आफ्ना नागरिकह...
20/07/2025

जिल्ला प्रशासन कार्यालय धादिङको आयोजना तथा गल्छी गाउँपालिका बागमती प्रदेशको विशेष पहलमा गल्छी गाउँपालिकाले आफ्ना नागरिकहरुको लागि मिति २०८२/०४/०१ गतेदेखि राष्ट्रिय परिचय पत्र बनाउने शिविर सञ्चालन गरिरहेको छ। हालसम्म ११७ जनाले यो सेवा लिइसकेका छन्। उक्त शिविर २०८२/०४/०६ गतेसम्म सञ्चालन हुने जनस्वास्थ्य निरीक्षक रामप्रसाद ज्ञवालीले जानकारी दिनुभयो।

धादिङ जिल्ला योग खेलकुद संघको प्रथम साधारण सभा सुरु उद्घाटन शत्रका केहि तस्विरहरु:
19/07/2025

धादिङ जिल्ला योग खेलकुद संघको प्रथम साधारण सभा सुरु
उद्घाटन शत्रका केहि तस्विरहरु:

सतर्कता अपनाउन अनुरोध
19/07/2025

सतर्कता अपनाउन अनुरोध

गल्छी गाउँपालिकामा अध्ययन गर्ने बाल विकास देखि कक्षा पाँचसम्मका विद्यार्थीहरूको लागि गर्मी बिदाको गृहकार्य  ।विद्यालयले ...
18/07/2025

गल्छी गाउँपालिकामा अध्ययन गर्ने बाल विकास देखि कक्षा पाँचसम्मका विद्यार्थीहरूको लागि गर्मी बिदाको गृहकार्य ।
विद्यालयले अनिवार्य गृहकार्य गराएर विद्यार्थीको पोर्टफोलियोमा समावेश गर्नुपर्ने।
अभिभावकले केही समस्या भएमा विषय शिक्षकलाई सम्पर्क गर्नुहोला।
https://drive.google.com/file/d/1fSWat78WsmMxHfyTgZiKib8vqk-DO3PX/view?usp=drive_link

17/07/2025

तीन जिल्लाका सबै करदाताहरूका लागि सम्पूर्ण सेवा दिने गरी आन्तरिक राजश्व कार्यालय सञ्चालनमा आएको छ।

गल्छी गाउँपालिका वडा नम्बर ७ स्थित भल्टारमा बस र मोटरसाइकल दुर्घटना। मोटरसाइकल चालक गम्भीर घाइते गल्छीमा उपचार पश्चात का...
17/07/2025

गल्छी गाउँपालिका वडा नम्बर ७ स्थित भल्टारमा बस र मोटरसाइकल दुर्घटना।
मोटरसाइकल चालक गम्भीर घाइते गल्छीमा उपचार पश्चात काठमाडौँ रिफर गरिएको छ।

धादिङ, गल्छी – गल्छी गाउँपालिका वडा नं ७ स्थित भल्टारमा आज भएको सवारी दुर्घटनामा एक युवक गम्भीर घाइते भएका छन्। ______...

Address


Alerts

Be the first to know and let us send you an email when Galchhikhabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Galchhikhabar.com:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share