Sambridha Dang

  • Home
  • Sambridha Dang

Sambridha Dang सत्य , तथ्य सामाचार तथा मनोरञ्जनका लागि समृद्ध दाङ 🙏

12/07/2025

गुट चलाएर आएको राजेश होइन, डिभिजन चलाएर आएको हो : मास्की

12/07/2025

शिक्षकसँग YCL नेपाल हरेक परिस्थितिमा सँगै रहन्छ वीरेन्द्र बिक - YCL नेपालका केन्द्रीय उपमहासचिव

एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति, दाङद्वारा "समसामयिक शैक्षिक सवाल र हाम्रो भुमिका" बिषय अन्तरक्रिया क...
12/07/2025

एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति, दाङद्वारा "समसामयिक शैक्षिक सवाल र हाम्रो भुमिका" बिषय अन्तरक्रिया कार्यक्रम सम्पन्न !
📸 :

२० वर्षभित्र बिहे गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह !
11/07/2025

२० वर्षभित्र बिहे गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह !

09/07/2025

ज्ञान ज्योति आधारभूत विद्यालयद्वारा स्वास्थ्यकर दिवा खाजा ल्याई ,उक्त खाजामा कुन कुन पोषक तत्त्व पाइन्छ छलफल गरी खाजा खुवाउँदै !

वाइसीएल नेपालले श्रम तथा उत्पादन अभियान चलाउनेटेकराज भण्डारी २५ असार , दाङ  । वाइसीएल नेपालको केन्द्रीय समितिको दोश्रो प...
09/07/2025

वाइसीएल नेपालले श्रम तथा उत्पादन अभियान चलाउने
टेकराज भण्डारी
२५ असार , दाङ ।
वाइसीएल नेपालको केन्द्रीय समितिको दोश्रो पूर्ण बैठक भर्चुअल माध्यमबाट बसि ‘श्रम तथा उत्पादनमा वाईसीएल‘ नामक दुई महिने श्रम अभियान संचालन गर्ने निर्णय गरेको छ । असार १७ र १८ गते भौतिक रुपमा बसेको पदाधिकारी बैठकले गरेका निर्णयहरु आजको बैठकले अनुमोदन गरेको हो ।
अभियानको उद्घाटन साउन १ गते केन्द्रमा पार्टी अध्यक्ष प्रचण्डले गर्ने भएका छन् ।
बैठकलाई पार्टी केन्द्रीय सदस्य तथा फ्याक्सर्न इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले सम्बोधन गरेका थिए । बैठकलाई सम्बोधन गर्दै सबै एकतावद्ध भई संगठनले गरेका निर्णय कार्यान्वयन गर्न र अभियान सफल पार्न आह्वान गरे ।
प्रकृतिजन्य विपद व्यवस्थापनलाई आफ्नो मूूख्य कार्यक्रममा समेट्दै विपद व्यवस्थापन एस.टी.एफ गठन गरेको छ । विपद व्यवस्थापन पूर्व तयारी स्वरुप आफ्नो जनशक्ति तयारी अवस्थामा राख्ने पनि निर्णय गरेको वाईसीएल अध्यक्ष पुष्प ओलीले बताए ।
उत्पादनमा कृषि, उद्योग, व्यापार (डिजिटल व्यापार) का क्षेत्रमा ठोस योजना बनाएको छ ।
• वैदेशिक रोजगारमा हुने ठगीका विरुद्ध संघर्ष गर्ने
• सरकारी कार्यालयमा हुने ढिलासुस्ती तथा ठगीका विरुद्ध संघर्ष गर्ने
• निर्माण भईरहेका सरकारी कामहरुको भ्रष्टाचार, ठगी र ढिलासुस्ती विरुद्ध सघर्ष गर्ने ।
• भाद्रपछि आयोजना गर्नेगरी १६–२५ को उमेर समुहलाई लिएर ‘पोलिटीकल युथ कन्सर्ट’ को तयारी गर्ने ।
• कात्तिक १७ मा हुने उपचुनावको तयारी गर्ने ।
• सबै तह र तप्काका कमरेडहरुको कामको मुल्याकंन चार्ट बनाउने ।
• विभागहरुलाई चुस्त र छरितो एंव कामकाजी बनाउने । विभागका क्षेत्राधिकार प्रयोग गरी आ–आफ्ना सापेक्षतामा कार्यक्रमहरु बनाउने । केन्द्रिय कार्यालबाट अनुमोदन गरी योजनाहरु

तुलसीपुरमा लक्ष्मी मावि बन्यो एसइईमा प्रथमदाङ, २४ असार । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१६ स्थित लक्ष्मी मावि लक्ष...
09/07/2025

तुलसीपुरमा लक्ष्मी मावि बन्यो एसइईमा प्रथम

दाङ, २४ असार । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१६ स्थित लक्ष्मी मावि लक्ष्मीपुरले सामुदायिक तर्फ एसइई नतिजामा प्रथम भएकोमा सम्मानित भएको छ । तुलसीपुर उपमहानगरपालिकाले उक्त विद्यालयलाई प्रथम विद्यालयका रुपमा सम्मान गरेको हो ।
जुन विद्यालबाट ४६ जनाले परीक्षा दिएका थिए । तर, जसबाट ४५ जना विद्यार्थी उतिर्ण भएको भन्दै सम्मान गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताए । सरकारी विद्यालय भएपनि एक जना बाहेक अन्य सबै विद्यार्थी पास गराउन सक्नु सकारात्मक कुरा भएकाले हौसला प्रदान गर्न सम्मान प्रदान गरिएको उनको भनाई छ ।
“सरकारी विद्यालय कमजोर छन्, भन्ने थियो”,उनले भने “तर, नतिजा राम्रो ल्याउने विद्यालयहरु पनि छन्, भन्ने एउटा राम्रो सन्देश हो ।” जुन विद्यालयका विद्यार्थी मध्ये एक जनाले ३.६ जीपीए ल्याएका छन्, भने ३.२ देखि ३.६ सम्म जीपीए ल्याउनेमा २४ जना, २.८ देखि ३.२ सम्म जीपीए ल्याउनेमा २० जना रहेका छन् ।
यद्यपी उक्त विद्यालय प्रास्तावित मावि हो । जुन विद्यालयको मावि प्रस्ताब गरेपछि एसइइ दिएको चौथो ब्याज हो । प्रस्तावित माबि भएकाले त्यहाँ माविको दरबन्दी पनि छैन । निमाबि र प्राबिका शिक्षकहरुले पढाएर पनि त्यहाँका यो संख्यामा विद्यार्थी उतिर्ण गराउन सफल भएको विद्यालयका परीक्षा संयोजक जगत केसीले बताए । उनका अनुसार माविमा दुई जना संघीय अनुदानका शिक्षक छन् ।

उनीहरु गणित र विज्ञानको शिक्षक हुन् । त्यस्तै निमाविका २ जना राहात मात्रै छन् उनीहरु अंग्रेजी र गणित शिक्षक हुन् । अन्य ८ जना प्राविका छन् । त्यस्तै बाल बिकासमा तीन जना शिक्षक छन् । उनीहरुले नै अध्यापन गराएर एसइइमा उतिर्ण गराउन सफल भएको केसीले बताए । भएकै जनशक्तिले नियमित पठन पाठन गराउने गर्दा पनि नतिजा ल्याउन सकिने कुरा यसले प्रष्ट पारेको उनको भनाई छ ।

माओवादी केन्द्र तुलसीपुरको श्रमदान(फोटो फिचर)नेकपा(माओवादी केन्द्र) तुलसीपुर नगर कमिटीको आयोजना र वाइसिएल तुलसीपुर शाखाक...
05/07/2025

माओवादी केन्द्र तुलसीपुरको श्रमदान(फोटो फिचर)
नेकपा(माओवादी केन्द्र) तुलसीपुर नगर कमिटीको आयोजना र वाइसिएल तुलसीपुर शाखाको सहआयोजनामा तुलसीपुरको पातुखाेला पुल मुनी जाली लगाउने कामको श्रमदान । जहाँ जाली नहुँदा पुल जीर्ण बन्दै गएको छ । त्यसलाई जोगाउन शनिबार श्रमदान गरिएको हो ।

30/06/2025

तुलसीपुरमा आवश्यक परेको भन्दा निकै कम मल आएको जसका कारण किसानले समयमा मल नपाउने समस्या भइरहेको बताउनुभयो : कृषि शाखा प्रमुख कुलराज चौधरी

30/06/2025

किसानलाई रासायनिक मल पुर्‍याउन हैरान !

पहाड स्मृति,आर.एस.स्मृति र उरहरी डोजोको बेल्ट ग्रेडिङ्ग र तुलसीपुर ९ दोघरेमा पृथ्वी डोजोको उद्घाटन !
28/06/2025

पहाड स्मृति,आर.एस.स्मृति र उरहरी डोजोको बेल्ट ग्रेडिङ्ग र तुलसीपुर ९ दोघरेमा पृथ्वी डोजोको उद्घाटन !

26/06/2025

क्यान्सर पीडित घोराही ५ डागी गाउँ निवासी पूर्ण बहादुर बि.कलाई ५६३२० सहयोग हस्तान्तरण गर्दै वाइ.सि.एल नेपालका केन्द्रीय उपमहासचिव : वीरेन्द्र बि.क
साथमा युवा नेताहरु मनोज परियार,सुदर्शन सेर्पाइली,चन्द्र बि .क र बिकास सुनार !

Address


Website

Alerts

Be the first to know and let us send you an email when Sambridha Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sambridha Dang:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share