10/07/2025
सुर्खेत-दैलेख 33 केभी प्रसारण लाइनअन्तर्गत गुरासेमा जम्पर चुडिएकाले IPP द्वारा उत्पादित विद्युत् सुर्खेतमा प्रसारण रोकिएको छ। मर्मत टिम परिचालित भइसकेको छ भने हाललाई दैलेख जिल्लाबाट अछाम 33 केभी लाइनमार्फत विद्युत् आपूर्ति सुचारु गरिएको छ।
-NEA Dailekh