Ahile Samma

Ahile Samma Video creator

भारतमा एक व्यक्तिले श्रीमती परपुरुषसँग भागेपछि आफूमाथि लागेको अपवित्रताको कलङ्क हटाउन भन्दै ४० लिटर दूधले स्नान गरेका छन...
17/07/2025

भारतमा एक व्यक्तिले श्रीमती परपुरुषसँग भागेपछि आफूमाथि लागेको अपवित्रताको कलङ्क हटाउन भन्दै ४० लिटर दूधले स्नान गरेका छन्। 😳

आज  बिहिवार पाथीभरा माताको घरमै बसेर दर्शन गर्नुहोस ।तपाईंको दिन शुभ रहोस ।
17/07/2025

आज बिहिवार पाथीभरा माताको घरमै बसेर दर्शन गर्नुहोस ।तपाईंको दिन शुभ रहोस ।

16/07/2025

विद्यालय शिक्षा ऐन: जनपक्षीय शिक्षा ऐन जारी गराउन दबाबस्वरुप चरणबद्ध आन्दोलन गरिरहेको (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले काठमाडौँमा मशाल जुलुश गर्दै शिक्षामन्त्रीको पुत्लादहन गरेको छ । उक्त संगठनले साउन २ गते देशव्यापी शैक्षिक हड्ताल गर्ने समेत जानकारी दिएको छ।

Good news :विभिन्न घटनामा परेर यूएईको जेलमा रहेका एक सय २० जना नेपाली नागरिकले आममाफी पाएका छन् ।
16/07/2025

Good news :विभिन्न घटनामा परेर यूएईको जेलमा रहेका एक सय २० जना नेपाली नागरिकले आममाफी पाएका छन् ।

काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री रघुजी पन्तको पुत्ला दहन गरिएको छ ।
16/07/2025

काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री रघुजी पन्तको पुत्ला दहन गरिएको छ ।

नेपालमा छिट्टै सुविधा सम्पन्न रंगशाला पूरा हुदै! अब खेलाडी र फ्यानहरूका लागि नयाँ युग सुरु
16/07/2025

नेपालमा छिट्टै सुविधा सम्पन्न रंगशाला पूरा हुदै! अब खेलाडी र फ्यानहरूका लागि नयाँ युग सुरु

16/07/2025

कतारको एक कम्पनीमा काम गर्दै गर्दा कामदारहरु एकआपसमा झगडा गरेका छन ।

TU Cricket Ground को काम तोकिएको समयमा नसकिएपछि सरकारले ठेकेदार कम्पनीलाई प्रतिदिन २ लाख रुपैयाँ जरिवाना तिराएर काम गराई...
16/07/2025

TU Cricket Ground को काम तोकिएको समयमा नसकिएपछि सरकारले ठेकेदार कम्पनीलाई प्रतिदिन २ लाख रुपैयाँ जरिवाना तिराएर काम गराईरहेको छ।

16/07/2025

#सरकारले हरेक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले साउन १६ गतेलाई कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।

धनुषामा एक युवकको शव फेला परेको छ ।
16/07/2025

धनुषामा एक युवकको शव फेला परेको छ ।

गुल्मिको दिगाम देखि पाल्पाको सर्देवा CG हुँदै बुटवल तर्फ हिडेको लु ३ च ५०३५ नम्बरको डबल क्याप बोलेरो गुल्मी र पाल्पाको स...
16/07/2025

गुल्मिको दिगाम देखि पाल्पाको सर्देवा CG हुँदै बुटवल तर्फ हिडेको लु ३ च ५०३५ नम्बरको डबल क्याप बोलेरो गुल्मी र पाल्पाको सिमाना सातमुरे भन्ने ठाउँमा खोला तर्दै गर्दा खोलाले बगाएको छ।भने यात्रुहरुलाइ सकुशल उद्दार गरिएको जानकारीमा आएको छ ।

व्यावसायिक केराखेतीसर्लाहीको इश्वरपुर नगरपालिका–१२ घारीबथानमा  किसानले व्यावसायिक रुपमा गरेको केराखेती । पछिलो समय यस क्...
16/07/2025

व्यावसायिक केराखेती
सर्लाहीको इश्वरपुर नगरपालिका–१२ घारीबथानमा किसानले व्यावसायिक रुपमा गरेको केराखेती । पछिलो समय यस क्षेत्रका किसान केराखेतीतर्फ आकर्षित भएका छन् ।

Address


Alerts

Be the first to know and let us send you an email when Ahile Samma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ahile Samma:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share

namastedainik.com