Lumbini sandesh

  • Home
  • Lumbini sandesh

Lumbini sandesh Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lumbini sandesh, News & Media Website, .

नेपालमा पाइने अति विषालु च्याउहरु ।
04/07/2025

नेपालमा पाइने अति विषालु च्याउहरु ।

तानसेन नगरपालिकाको आँगनमा रहेको टुँडिखेलमा अवस्थित सार्वजनिक शौचालयको भित्तामा संस्कृति, पुरातात्त्विक सम्पदा र प्राकृति...
22/06/2025

तानसेन नगरपालिकाको आँगनमा रहेको टुँडिखेलमा अवस्थित सार्वजनिक शौचालयको भित्तामा संस्कृति, पुरातात्त्विक सम्पदा र प्राकृतिक सौन्दर्यलाई जोड्ने चित्र बनाइएको छ ।

नेपाल बिद्युत प्राधिकरण तानसेन शाखाको लापरवाही !पाल्‍पाको तानसेन-११, बन्दीपोखरा, गेवामा स्‍थानीय बासिन्‍दाको घर अगाडि रू...
11/06/2025

नेपाल बिद्युत प्राधिकरण तानसेन शाखाको लापरवाही !
पाल्‍पाको तानसेन-११, बन्दीपोखरा, गेवामा स्‍थानीय बासिन्‍दाको घर अगाडि रूखमा तार जडान गरि विद्युत आपुर्ति गर्दै आएको छ । यसरी विद्युत आपुर्ति गरेर जनताले सेवा त पाउन सक्‍लान तर यस्‍तो जोखिमपूूर्ण सेवाले ज्‍यानधन अर्थात ठूलो दुर्घटना क्षति नहोला भन्‍न सकिन्‍न । यो एउटा मात्र जिल्‍लाका ग्रामिण भेग तथा शहरी क्षेत्रमा धेरै स्‍थानमा यसैगरि पोलको सट्टा रूखमा विद्युतिय तार जडान गरि विद्युत आपुर्ति गर्दै आएको तपाई हामीले देखेकै छौ । यस्‍तो परिस्थितिमा
यसको जिम्मेवारी को लिन्छ ? किन यस्तो लापरवाही? के हामी जनताले सधैं सरकारी निकायबाट यस्तै ढिलासुस्ती र बेवास्ता सहनुपर्ने हो? तपाईहरूको ठाउँमा पनि भएमा कमेन्‍टमा पोस्‍ट गर्नुहोला
तस्विर:- सिताराम घिमिरे

सिताराम घिमिरे लेख्‍नुहुन्‍छ- यी दृश्यले यो बाटो र तानसेनलाई गिजाइरहेका छन् ,यिनलाई बाटोबाट नदेखिने गराउने उपाय केही थिय...
23/05/2025

सिताराम घिमिरे लेख्‍नुहुन्‍छ- यी दृश्यले यो बाटो र तानसेनलाई गिजाइरहेका छन् ,यिनलाई बाटोबाट नदेखिने गराउने उपाय केही थियो कि? जिज्ञासा!

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र बडिगार्ड दिपक खड्कालाई १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
11/04/2025

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र बडिगार्ड दिपक खड्कालाई १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

09/04/2025

देशव्यापी आगलागी: बढ्दो जोखिम, व्यापक क्षति र जटिल चुनौतिहरू

भ्रष्टाचार विरुद्ध को राजा बादी आन्दोलनमा देखियको आजको रोचक दृश्य
08/04/2025

भ्रष्टाचार विरुद्ध को राजा बादी आन्दोलनमा देखियको आजको रोचक दृश्य

महिला हलो र गोरुको सहायताले बारीमा मकै छर्दै । दाङको बङ्लाचुली गाउँपालिका–७ स्थित पहाडी गाउँ झेल्नेटाका पुरुषहरु रोजगारी...
26/05/2024

महिला हलो र गोरुको सहायताले बारीमा मकै छर्दै । दाङको बङ्लाचुली गाउँपालिका–७ स्थित पहाडी गाउँ झेल्नेटाका पुरुषहरु रोजगारीको सिलसिलामा विदेशीने क्रम बढे सँगै पुरूषले गर्दै आएको काम महिलाले गर्ने गरेका छन।
तस्बिरः कुलदीप न्यौपाने

गाउँले युवकको अचम्म कला नेपाली राष्ट्रीय फुल  लालीगुराँसको फुलबाट बनाएको नेपालको झण्डा । उहाँको कडा परिश्रम, राष्ट्रप्रत...
29/03/2024

गाउँले युवकको अचम्म कला नेपाली राष्ट्रीय फुल लालीगुराँसको फुलबाट बनाएको नेपालको झण्डा । उहाँको कडा परिश्रम, राष्ट्रप्रतिको माया र देशभक्तिको लागि हृदयदेखि धन्यवाद।

24/03/2024

पाल्‍पामा वर्षौदेखि नाचिँदै आएको फागु नाच। फागु पूर्णिमाभन्दा एक हप्ता अघिदेखि नै गाउँघर टोल टोलमा अविरको रंग खेल्दै रामायण, कृष्ण चरित्र गाउँदै ढोलक, टेम्को, मादर खैजरु, मझुरा बजाउँदै परम्परागत फागु नाच नाच्ने प्रचलन हराउँदै गएपनि पाल्पाका केही स्थानमा यो परम्परा अझै कायम रहेको छ।

04/01/2024

हामी सत्य जस्ताको त्यस्तै खबरका साथ हजुरहरु माझ आउदै छौ।

सिद्धार्थ राजमार्ग अन्तर्गतको  मृतु मार्गको रुप मा चिनिने बुटवल पाल्पा सडक खण्ड साथै उर्लिएको तिनाउ ।
04/07/2023

सिद्धार्थ राजमार्ग अन्तर्गतको मृतु मार्गको रुप मा चिनिने बुटवल पाल्पा सडक खण्ड साथै उर्लिएको तिनाउ ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Lumbini sandesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share