Kismat Media

Kismat Media समाचार ,साहित्य तथा संगीत नयाँ नयाँ
जानकारीको लागी मात्रै किस्मत मिडिया! समाचार, साहित्य तथा संगित नयाँ नयाँ
जानकारीका लागी मात्रै किस्मत मिडिया!

27/04/2025

मिति २०८२ बैशाख १४ गते शिक्षकहरूकाे शान्तिपूर्ण आन्दाेलनमा प्रहरी हस्तक्षेपका कारण घाईते हुनु भएका शिक्षकहरूकाे नामावली यस प्रकार रहेकाे छ । घाइतेहरूका उपचार बानेश्वर स्थित सिभिल अस्पतालमा उपचार भैरहेकाे छ ।

१, सुवास गिरी - सिन्धुपाल्चोक
२, भगवान शाक्य - गाेर्खा
३, दिप बहादुर घर्ती- बर्दिया
४, पुण्य शर्मा - बर्दिया
५, कमल बहादुर खत्री - सिन्धुली
६, विकास राज झा - महाेत्तरी
७, हरिप्रसाद जाेशी- बझाङ
८, शाेभाजंग केसी- सल्यान
९, ममता कुमारी शाह- बझाङ
१०, पुण्यमणी जाेशी- कन्चनपुर
११, भमनुभक्त मैनाली - काभ्रे
१२, विष्णु कुमारी सुवेदी- नुवाकाेट
१३, खड्कमनी - कैलाली
१४, धर्मसिंह सार्की - खाेटाङ
१५, लिलाभक्त बस्नेत -खाेटाङ
१६, देव कुमारी यादव- सिराहा
१७, महेन्द्र शाह - धनुषा
१८, तेज ब. खत्री- जाजरकाेट
१९, विरेन्द्र पण्डित - राैतहट
२०, बेचैन यादव - धनुषा
२१, देवी शर्मा धिताल - जुम्ला
२२, राम ब. शाही - जुम्ला
२३, प्रविण दियाली - झापा
२४, कृष्णमाया रिजाल - झापा
२५, शान्ता निराैला - झापा
२६, यज्ञ गाैतम - अर्धाखाची
२७, कुशन कुमारी शाह राैतहट

हार्दिक अपिल मिति २०८१ १०-११ गते का दिन धनगढी राजपुर स्थित Green hot pot होटेलमा होटेल मजदुरको रुपमा काम गरिरहेको बर्ष १...
27/01/2025

हार्दिक अपिल

मिति २०८१ १०-११ गते का दिन धनगढी राजपुर स्थित Green hot pot होटेलमा होटेल मजदुरको रुपमा काम गरिरहेको बर्ष १९ को केशब राज शर्मा (मनोज) दशरथ चन्द नगरपालिका वार्ड नम्बर ०७ माईखर्क सुर्काल बस्ने कृष्ण दत्त शर्मा को छोरा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भइ माया मेट्रो अस्पतालको आईसियु मा उपचाररत रहेको र निजको आर्थिक स्थिति एकदमै कमजोर हुँदा उपचारमा समस्या भइरहेकोले स्वदेश तथा बिदेशमा रहेका सम्पूर्ण आफन्त,इस्ट्मित्र,साथिभाई तथा सम्पूर्ण सामाजिक सन्जालमा जोडिएका साथिहरुलाई निजको जीवन रक्षाका लागि सक्दो आर्थिक सहयोगका लागि हार्दिक अपिल गर्दछौ !

यहाहरुको सानो सहयोगले निज घाइते मनोजको जीवन रक्षा भइ पुण्य प्राप्त हुने छ !

सहयोगका लागि

खाता नम्बर - 14807010004211

ग्लोबल आइ एम इ बैंक अतरिया ब्रान्च

खातावालाको नाम - Dipak Raj Sharma

सम्पर्क नम्बर-9843729630/ 9845302376

मानिस हराएको सूचना सूचना सूचना!!!--------------------------------------------------------डडेल्धुरा जिल्ला अजयमेरु गा पा ...
04/01/2024

मानिस हराएको सूचना सूचना सूचना!!!
--------------------------------------------------------
डडेल्धुरा जिल्ला अजयमेरु गा पा वार्ड नम्बर १ खतेडा (नोला) बस्ने मुखिया श्री भान सिंह भण्डारी को नातिनी स्व. श्री राम सिंह भण्डारी को छोरी सीता भण्डारी वर्ष २० सुस्तमनस्थिति , एकोहोरो हेर्ने, गहुँगोरो वर्ण, होचो कद, (आफ्नो नाम सीता कुमारी भण्डारी र दाईको नाम कल्यान भण्डारी सजिलै भन्न सक्ने) मिति २०८०/०९/१६ गते बेलुकी ५:०० बजे देखि घर बाट हराइ अहिलेसम्म सम्पर्कमा नआई वेपत्ता भएकीले फेला पार्न वा देख्नु हुने महानुभावहरु ले समाती नजिक को प्रहरी कार्यालय वा निम्न मोबाइल नंवर मा सम्पर्क गरिदिनुहुन विनम्र अनुरोध गर्दछु।
निम्न -:
9848806065, 9848718644, 9848873873, 9848904995

05/05/2023

नेपाल लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर इन्स्योरेन्स खबर प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १०:१४ काठमाडौं । ....

01/05/2023

Job Summary Position: Fundamental & Technical Analyst/Corporate Advisory Deadline to Apply: 7 May 2023 The primary function is to conduct thorough research of the companies listed in Nepalese capital market fundamentally, provide Buy/Sell/Hold decisions, prepare the equity research reports, track ...

Address


Alerts

Be the first to know and let us send you an email when Kismat Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kismat Media:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share