Vibe Vault

Vibe Vault Welcome to Viral Trends, Keep In touch for world Wide Funny Video and Trending News. Smile is the best medicine in the world, and also a symbol of happiness.

We want to put a smile in your face. ADMIN

तपाइको मत कसलाइ?
28/03/2025

तपाइको मत कसलाइ?

दिवाकालिन समयमा TRC बिधेयक सङ कुलमान साट्ने अनि साझ यस्तो पोस्ट गर्ने? दोहोरो चरित्रलाइ जनताले कहिले छुट्याउने??
25/03/2025

दिवाकालिन समयमा TRC बिधेयक सङ कुलमान साट्ने अनि साझ यस्तो पोस्ट गर्ने? दोहोरो चरित्रलाइ जनताले कहिले छुट्याउने??

13/02/2025

हेर्दा हेर्दै पल्टियो डुङ्गा 🥹🥹🥹

|| ॐ ऐं भ्रीम हनुमते,श्री राम दूताय नम: ||जय हनुमान...🙂यहाहरुको दिन सुखमय होस 🥰
12/02/2025

|| ॐ ऐं भ्रीम हनुमते,

श्री राम दूताय नम: ||

जय हनुमान...🙂
यहाहरुको दिन सुखमय होस 🥰

10/02/2025

How Funny.. :-)

Har Har Mahadev😍😍
10/02/2025

Har Har Mahadev😍😍

Future days after Valentine😆😆
09/02/2025

Future days after Valentine😆😆

 नमस्कार म राजेश न्यौपाने पाल्पा जिल्ला रिब्दिकोट गाउपालिका ३ शिक्षक गोपालजंग रायमाझी को घरमा बिगत २५ बर्षदेखी बस्दै आएक...
25/09/2024



नमस्कार म राजेश न्यौपाने
पाल्पा जिल्ला रिब्दिकोट गाउपालिका ३ शिक्षक गोपालजंग रायमाझी को घरमा बिगत २५ बर्षदेखी बस्दै आएको छु। यहाँ म त्यस्तै ७/८ बर्षको हुँदा कसैको ट्याक्टर वा ट्रकमा चडेर आइपुगेको रहेछु। मैले प्रकाश तामाङले घर भेटेर आफ्नो गाउँ फर्केर आमाबुबा सँग बसेको (हेर्ने कथा) मार्फत देखे त्यसैले मलाई पनि मेरो आमाबुबा दाजुभाइ दिदीबहिनी आफन्त नातागोता सँग भेट्ने आशा पलायो।
मेरो कथा र प्रकाश दाइको कथामा फरक छ। प्रकाश लाई आफ्नो घर थाहा थियोे भने मलाई मेरो जन्म घर थाहा छैन। यहाँ पाल्पामा त्यतिबेला म आउदा यहाँका मान्छेहरुले मेरो नाम सोध्दा मैले (राजेश न्यौपाने) हो भनेर भनेको रहेछु। ७/८ बर्षको बच्चा डुल्दै घुम्दै शिक्षक गोपाल रायमाझीको घरमा आइपुगेछु , मेरो कति दिन देखि नखाएको मलिनो अनुहार ठेगाना सोध्दा आफ्नो ठेगाना बिर्सियको बालकलाई देखेपछि उहाँहरुले टिठ लागेर मलाई आफ्नो घरमा सरण दिनुभएछ।

हुन त मलाई उहाँहरुले आफ्नै जसरी पाल्नुभएको छ, तर मलाई पनि मेरो परिवार भए हुन्थ्यो भन्ने लाग्छ , मेरो पनि आमाबुबा साथमा भैदिए हुन्थ्यो जस्तो लाग्छ। सबैको घरमा दशैं आउँदै गर्दा मलाई पनि आफ्नो आमाबुबाको हातको टीका लगाएर आशीर्वाद थाप्न मन हुन्छ।

यहाँ आउँदा ७/८ बर्षको केटो म त्यो उमेरदेखि खेतबारी मेलापात काम गर्दागर्दै थाहै नपाई कतिबेला तीस बर्षको भएछु पत्तै भएन।
मलाई सामाजिक संजाल मार्फत हेर्नुहुने देख्नुहुने सम्पुर्ण भगवान रुपि मानिसहरूलाई मलाई मेरो परिवारलाई सम्पर्कमा ल्याइदिनहुन अनुरोध गर्दछु। शिक्षक को घरमा बिगत २२/२५ बर्षदेखी बस्दै काम गर्दै आए तर मेरो पढाइ लेखाइ छैन, मलाई पढ्न लेख्न आउदैन, मेरो नागरिकता छैन, मेरो पहिचान छैन। मलाई पहिचान दिलाउन र मेरो आफन्तसँग भेट गराइदिनहुन हजुरहरु समक्ष दुई हात जोडेर बिन्ती गर्दछु। 🙏🙏

👉️ कृपया हामी सबैले यि भाइको आफन्तसँग भेट गराउनको लागि पोस्ट सेयर गरेर सहयोग गरौ। सम्झिनुहोस त ७/८ बर्षको हुँदा हराएको बच्चा २०/२२ बर्षपछी उसको आमाबुबा, दाजुभाइ, दिदीबहिनीले उसलाई भेट्दा र उसले पनि आफ्नो परिवार भेट्दा आफ्नो पहिचान पाउँदा उ कति खुशी हुदोहो।

साथै यो भाइलाई सरण दिएर राख्ने शिक्षक रायमाझी लाई अब यो भाइको पहिचान दिलाउन र उसको आफन्तको खोजी गरि बुझाइदिनहुन अनुरोध गर्दछु।🙏

24/07/2024

बिग ब्रेकिंग न्युज 😥😥😥

त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल मा उड्ने लागेको सौर्य एअरलाइन को जहाज दुर्घटना।
😥😥
जहाज मा चालक दल सहित १९ जना सवार रहेको जानकारी प्राप्त बहेको छ। घटनाको थप विवरण आउन बाकि

23/06/2024

प्रणम्य शिरसा देवं गौरी विनायकम् ।😍
भक्तावासं स्मेर नित्यमाय्ः कामार्थसिद्धये ॥😍

शुभबिहानी सबैमा । आजको दिन सबैको सुभ रहोस । ☺️☺️

धन कि देबि लक्ष्मी माता ले सबैको घर घर मा बास गरून् ।😍शुभरात्री 😍😍
22/06/2024

धन कि देबि लक्ष्मी माता ले सबैको घर घर मा बास गरून् ।😍

शुभरात्री 😍😍

तपाइको तिर यसलाइ के भन्छन? 🤔🤔यसलाइ नचिन्ने को गएन त आधा जिन्दगि😆😆
22/06/2024

तपाइको तिर यसलाइ के भन्छन? 🤔🤔
यसलाइ नचिन्ने को गएन त आधा जिन्दगि😆😆

Address

Noida

Website

Alerts

Be the first to know and let us send you an email when Vibe Vault posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share