लोहारपट्टी नगरपालिका

लोहारपट्टी नगरपालिका लोहारपट्टी नगरपालिका पेज मा तपाईंहरु लाई स्वागत छ। 🙏

19/11/2024
भगवान् श्री कूष्ण जन्मअष्टमीको अवसरमा समपूर्ण श्रद्धालु महानु भावक भक्तजनमा हार्दिक मंगलमय शुभकामना 🙏
26/08/2024

भगवान् श्री कूष्ण जन्मअष्टमीको अवसरमा समपूर्ण श्रद्धालु महानु भावक भक्तजनमा हार्दिक मंगलमय शुभकामना 🙏

08/08/2024

लोहारपट्टी नगरपालिका वडा नम्बर ३ महदैयामा एक जना मुस्लिम समुदायको बिहेको घरमा लाइटबालाको ( DJ) लापरवाहीले करेन्ट लागेर एक बालकको मृत्यु !

09/06/2024

Narendra Modi has become 3rd times prime minister of India!

श्री रामनवमी पावन को शुभ अवसरमा लोहारपट्टी न.पा तर्फ बाट  स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजु...
17/04/2024

श्री रामनवमी पावन को शुभ अवसरमा लोहारपट्टी न.पा तर्फ बाट स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु, र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै छ! 🚩🙏

13/04/2024

🌷नयाँ वर्ष २०८१ को पावन अवसरमा लोहारपट्टी न.पा.तर्फ बाट तपाईं र तपाईको परिवारमा हार्दिक मङ्गलमय शुभकामनाएँ व्यक्त गर्दछु 🙏

बजरँग दलले गरे यस्तो निर्णय 👈जनकपुरमा सरस्वति पूजाको दिन भ्यालेन्टाइन डे मनाए भने सार्वजनिक धुलाई हुन्छः बजरँग दल
09/02/2024

बजरँग दलले गरे यस्तो निर्णय 👈

जनकपुरमा सरस्वति पूजाको दिन भ्यालेन्टाइन डे मनाए भने सार्वजनिक धुलाई हुन्छः बजरँग दल

01/01/2024

नयाँ वर्ष 2024 को उपलक्ष्यमा देश तथा विदेशमा बस्नुहुने दाजुभाई दिदी बहिनी, सम्पूर्णमा नयाँ वर्षको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु 💐🙏

शुभ दिपावलीको सबैमा हार्दिक शुभकामना 🪔
12/11/2023

शुभ दिपावलीको सबैमा हार्दिक शुभकामना 🪔

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when लोहारपट्टी नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share