Dhan Sampang Rai

Dhan Sampang Rai Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dhan Sampang Rai, Digital creator, Khotang.
(1)

हाम्रो पजेरोहरु हिउँले पुर्यो यार 😃😃
24/02/2026

हाम्रो पजेरोहरु हिउँले पुर्यो यार 😃😃

खेलाडीहरू राष्ट्रका शान हुन्।सकिन्छ सहयोग गरौं नसके शेयर गरौ।
23/02/2026

खेलाडीहरू राष्ट्रका शान हुन्।
सकिन्छ सहयोग गरौं नसके शेयर गरौ।

काम सकेर यसो हावा खानु निस्कदा दुई चार वटा साँझको दृश्य खिचिदिएको नि।
21/02/2026

काम सकेर यसो हावा खानु निस्कदा दुई चार वटा साँझको दृश्य खिचिदिएको नि।

पुरानो ग्यालरी बाट।
20/02/2026

पुरानो ग्यालरी बाट।

के तपाई नेपाल फर्केर आफ्नै व्यवसाय (Business) सुरु गर्न र उज्ज्वल भविष्य बनाउन चाहनुहुन्छ यदि चाहानु हुन्छ भनेअहिले KOIC...
18/02/2026

के तपाई नेपाल फर्केर आफ्नै व्यवसाय (Business) सुरु गर्न र उज्ज्वल भविष्य बनाउन चाहनुहुन्छ यदि चाहानु हुन्छ भने

अहिले KOICA, The Bridge International, K-Hami तथा नेपाल सरकारको सहयोगमा “Returnee Innovators Nepal Cohort 3” RIN-iii कार्यक्रम (Basic Course)* को लागि आवेदन खुलेको छ। आजै आवेदन गरेर आफ्नो सिट सुरक्षित गर्नु होला।

📌 *RIN 3 मुख्य जानकारी*

🔹*लाभहरू (Benefits):* निःशुल्क तालिम (Free Training), आर्थिक सहयोगको अवसर (Funding Opportunities), प्रमाणपत्र (Certificate)
🔹*अन्तिम म्याद (Deadline): फेब्रुअरी २२ (आइतबार)*
🔹*यहाँ आवेदन दिनुहोस् (Apply Here):* https://forms.gle/Crxb8JoMSGyiW1FB7

https://forms.gle/Crxb8JoMSGyiW1FB7

तपाईहरुले फोटोमा राखिएको QR code स्क्यानिङ गरेर पनि फारम भर्न सक्नु हुन्छ्।

तपाईंको साथीहरूलाई यो अवसरको फाइदा लिन मद्दत गर्नुहोस्!

धन्यवाद।

An Hongmo
(Contact: [email protected])

आको छ महिना पछि फुर्के हुँदै सौल टावर (नाम्सन टावर ) घुम्न जाँदा करिब डेड दशक अघि Sony Digital क्यामेराले खिचेको नक्सा। ...
06/02/2026

आको छ महिना पछि फुर्के हुँदै सौल टावर (नाम्सन टावर ) घुम्न जाँदा करिब डेड दशक अघि Sony Digital क्यामेराले खिचेको नक्सा। उ बेला anycall भन्ने टुक्टुके फोन चलाउथ्यौ ।
#जमाना_खाइयो_यार

सबैलाई नमस्कार गरे है। म त भोट माग्न आको यसपालिको भोट चै मलाई है हजुर, ह्वास्त नमस्ते। 🙏🙏😃
22/01/2026

सबैलाई नमस्कार गरे है।
म त भोट माग्न आको यसपालिको भोट चै मलाई है हजुर, ह्वास्त नमस्ते। 🙏🙏😃

पोरको साल यही बेला जाडो खासै थिएन। यसपाली चाहिँ अलि जाडो फिल भईराछ। 😃
21/01/2026

पोरको साल यही बेला जाडो खासै थिएन। यसपाली चाहिँ अलि जाडो फिल भईराछ। 😃

Address

Khotang

Alerts

Be the first to know and let us send you an email when Dhan Sampang Rai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dhan Sampang Rai:

Share