गाउँघर सेरोफेरो

  • Home
  • गाउँघर सेरोफेरो

गाउँघर सेरोफेरो नेपाल 🇳🇵देश तथा विदेश 🌍 का हरेक कुनाबाट फोटो, भिडियो र समाचारहरू लिएर आउने एक डिजिटल झ्याल।

श्रावण १ गते संचालन भएको बारपाक फुटबल प्रतियोगितामा बालुवा गाउँका खेलाडी भाइहरूको सहभागिता।
19/07/2025

श्रावण १ गते संचालन भएको बारपाक फुटबल प्रतियोगितामा बालुवा गाउँका खेलाडी भाइहरूको सहभागिता।

खजुर 🌴
01/07/2025

खजुर 🌴

27/04/2025

राष्ट्रिय यू-१९ टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आगामी साफ यू-१९ पुरुष च्याम्पियनसिप २०२५ को लागि अन्तिम टोली घोषणा गरेका छन !

गोरखाका प्रशुन तामाङ अन्तिम टेालीमा अटाउन सफल भएका छन ! गोरखा जिल्लाबाट कुनै पनि उमेर समुह राष्ट्रिय टेालीमा पर्ने पहिलो खेलाडी हुन प्रशुन तामाङ !

च्याम्पियनसिप मे ९ देखि १८, २०२५ सम्म भारतमा आयोजना हुँदैछ।
च्याम्पियनसिपको समूह ए मा माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् भने नेपाल, आयोजक भारत र श्रीलंका अर्को समूहमा छन्।

गत बर्ष ललित स्मृति यु १८ फुटबल प्रतियोगिता मछिन्द्र फुटबल क्लब बाट खेल्दै उक्त लिगमा कुल ६ गोल समेत गरेको थियो ! मछिन्द्रको सिनियर टिमबाट समेत मेाफसलमा डेब्यु गरेका प्रशुन हाल काठमाडौंमा जारी शहिद स्मारक बी डिभिजन लिगमा बांसबारी क्लब बाट खेलिरहेका छन !

नयाँ वर्ष २०८२ को शुभकामना!
14/04/2025

नयाँ वर्ष २०८२ को शुभकामना!

31/01/2025
Officially Mr. & Mrs.
28/01/2025

Officially Mr. & Mrs.

22/01/2025

दिपकको विवाहको तयारी धमाधम भइरहेको छ। परिवार र साथीभाई सबै जना यो विशेष दिनलाई अझ यादगार बनाउन व्यस्त छन्। उत्साहले भरिएको यो पललाई मनाउन हामी सबै प्रतीक्षामा छौँ।

नयाँ वर्ष २०८१ को शुभकामना ।
13/04/2024

नयाँ वर्ष २०८१ को शुभकामना ।

गोर्खाको धार्चे डांडाबाट देखियो, अति सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला र घ्याच्चोक गाउ ।
22/03/2024

गोर्खाको धार्चे डांडाबाट देखियो, अति सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला र घ्याच्चोक गाउ ।

11/02/2024

Address


Website

Alerts

Be the first to know and let us send you an email when गाउँघर सेरोफेरो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share