Khabar Nepal

Khabar Nepal cureent news. breaking news

24/07/2025

भक्तपुरको बोडे मा दुई किशोरी एउटै डोरीमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन्। सुर्खेतको पञ्चपुरी– ८ स्थायी घर भएका १७ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १५ वर्षीया सिर्जना कँडेल मृत भेटिएका हुन्।
हार्दिक श्रद्धाञ्जली 😭

19/07/2025
18/07/2025

अन्ततः पत्रकार ॠषि धमला आफ्नो बाचा अनुसार राउटे बस्ती पुगे चामल खसी लिएर । राउटेका मुखियाले खुसी हुँदै भने -"मेरा मितज्यू ॠषि धमला त भगवान हो ।"
भिडियोस्रोत - प्राइम टिभी


17/07/2025

झापा दमकमा आगलागि😭





भिडियो स्रोत- सामाजिक सन्जाल

जसपा नेपालले ओली सरकारलाई दिएको समर्थन फिर्ता लियकोछ
16/07/2025

जसपा नेपालले ओली सरकारलाई दिएको समर्थन फिर्ता लियकोछ

सिरहा कल्याणपुरका मेयर घुष सहित पक्राउ
16/07/2025

सिरहा कल्याणपुरका मेयर घुष सहित पक्राउ

यकै दिनमा ५५ मिलियनले हेरेको नेपालको पहिलो भिडियो बनेको छदीपक साउद को
16/07/2025

यकै दिनमा ५५ मिलियनले हेरेको नेपालको पहिलो भिडियो बनेको छ
दीपक साउद को

भगवती नेउपाने बन्नु भयो सामान्य प्रशासन मन्त्री
15/07/2025

भगवती नेउपाने बन्नु भयो सामान्य प्रशासन मन्त्री

भक्तपुर मालपोतका कर्मचारी  साढे २४ लाख घुस सहित  अख्तियारको नियन्त्रणमा
15/07/2025

भक्तपुर मालपोतका कर्मचारी साढे २४ लाख घुस सहित अख्तियारको नियन्त्रणमा

घुषकाण्डको आरोप खेपेका सामन्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजिनामा दियको छ्न
15/07/2025

घुषकाण्डको आरोप खेपेका सामन्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजिनामा दियको छ्न

15/07/2025

यस्तोनी बिकास ?
सुनसरी बराहक्षेत्र नगरपालिका-३ मा भर्खरै बनाएको सडकको बिकासको अवस्था। यस पालिकाका मेयर काङ्रेसका नेता रमेश कार्की छन् भने वडा अध्यक्ष कॉग्रेसकै राजदिप लामा छन्।ल हेर्नुहोस पिच गरेको सडकको हाल
यो भिडियो नेपाल सरकार सामु पुगोस

Address


Alerts

Be the first to know and let us send you an email when Khabar Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khabar Nepal:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share