
17/07/2025
टिप्पणी । नेपालको संविधान २०७२ ले तपाईलाई देशको सर्वोच्च पदमा दुई दुई पटक निर्वाचित गर्यो । २ कार्यकाल राष्ट्रप्रमुख भैसकेपछि तपाई पुनः नेकपा एमालेको नेताका रुपमा पार्टीमै फिर्ता हुनु भएछ । गजब पो गर्नु भएछ नी । हार्दिक बधाई सहित तपाई पुनः एमाले नेतृका रुपमा हार्दिक शुभकामना । एमाले अध्यक्ष भैजाने तपाईको मनसुवा पनि छिट्टै पुरा होस, मंगल कामना ।...
टिप्पणी । नेपालको संविधान २०७२ ले तपाईलाई देशको सर्वोच्च पदमा दुई दुई पटक निर्वाचित गर्यो । २ कार्यकाल राष्ट्रप्...