Discover the beauty, culture, and stories of Bandipur and its surroundings. Experience the Queen of Hills.
(4)
25/05/2026
आज साँझ हावाहुरी सहित आएको असिना पानीले तनहुँका विभिन्न ठाउँमा विद्युतका पोलहरू ढलेपछि सवारी साधनको उज्यालोमा सीमित डुम्रे बजार ।
25/05/2026
भी'षण हावाहुरीले पोलमा क्ष'ति पुगेपछि तनहुँका सबै पालिकामा विद्युत अवरुद्ध😥
भी!षण हावाहुरी र लगातारको वर्षाका कारण तनहुँका अधिकांश पालिकामा विद्युत सेवा अ'वरुद्ध भएको छ ।
नेपाल विद्युत प्राधिकरण तनहुँका इन्जिनियर बेनी नेपालीका अनुसार हावाहुरीले विद्युतका पोल ढल्नुका साथै रुखले तार छोएकाले विभिन्न ठाउँमा लाइन अव'रुद्ध भएको हो ।
दमौली-खैरेनीटार ३३ केभी लाइनअन्तर्गत म्याग्देको अकला क्षेत्रमा दुई वटा पोलमा क्ष!ति पुगेपछि विद्युत सेवा पूर्ण रूपमा प्रभावित भएको छ । मर्मतका लागि प्राविधिक टोली खटिए पनि लगातारको वर्षाका कारण काममा क'ठिनाइ भइरहेको प्राधिकरणले जनाएको छ । 🌧️
25/05/2026
आज सोमबार साँझको हावाहुरिले व्यास नगरपालिका १, नव आदर्श टोल स्थित कमला गुरुङको घरमाथी बरको ठूलो बोट ढल्दा घरमा क्ष'ति पुगेको छ साथै बाटो पनि अ'बरुद्ध भएको छ ।
25/05/2026
आजको हावाहुरी सहितको असिना पानीले तनहुका अधिकांश कृषकका खेतबारीका उब्जनीहरूलाई त'हसन'हस बनाएको छ।
25/05/2026
सोमबार साँझ पानी परेपछीको डुम्रेबजार
Photo : Anil Chhetri
25/05/2026
Bandipur ❤️
25/05/2026
एकैछिन रोकिएको पानी बन्दीपुरमा फेरि पर्न सुरु भएको छ।
25/05/2026
डुम्रे बजार
25/05/2026
आज दिउँसो ४ बजे दमौलीमा आएको हावाहुरीले apex महल दमौली को छाना उडाएको छ ।
Be the first to know and let us send you an email when Mero Bandipur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.