Mohan Gurung/मोहन गुरुङ

Mohan Gurung/मोहन गुरुङ This is the official page of Mohan Gurung. Please follow and like this page! Journalist, Linguist and Researcher (Gurung Language)

01/12/2025

नेकपा (एमाले)को ११ औं महाधिवेशनलाई भव्य र सभ्य रुपमा सफल पारौं ।

निकट भविष्यमै  हुनेवाला डाक्टर सा’प साजन पुरी भाईसँग धेरै समयपछि भेट हुने अवसर मिल्यो। भेटघाटमा कफी–चिया त केवल बहाना रह...
22/11/2025

निकट भविष्यमै हुनेवाला डाक्टर सा’प साजन पुरी भाईसँग धेरै समयपछि भेट हुने अवसर मिल्यो। भेटघाटमा कफी–चिया त केवल बहाना रहे, वास्तवमा त हामीले एकै थाल ढिंडो नै सँगै खायौँ!

Best of Luck Kings!          Sandeep Lamichhane
18/11/2025

Best of Luck Kings!
Sandeep Lamichhane

सोमबार मध्यरातमा दुर्गा प्रसाईं पक्राउ परेका छन् । सामाजिक सद्भाव खलबलिने अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएको प्रहरीले...
18/11/2025

सोमबार मध्यरातमा दुर्गा प्रसाईं पक्राउ परेका छन् । सामाजिक सद्भाव खलबलिने अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

17/11/2025

ठाडाे भाका भनेकाे केहाे?

゚viralシ

17/11/2025

फूलमा माैरी डुल्ने बेलामा।
काेदाे राेप्दा लाएकाे पिरती छुट्याे ताेरी फुल्ने बेलामा।।

चर्चित गायक राजु परियार र गायिका मञ्जु वि. क.

゚viralシfypシ゚viralシ

जेनजी आन्दोलनका क्रममा कास्की कारगारबाट भागेका कैदी स्याङ्जाबाट पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं. १ का ३१ वर...
16/11/2025

जेनजी आन्दोलनका क्रममा कास्की कारगारबाट भागेका कैदी स्याङ्जाबाट पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं. १ का ३१ वर्षीय सुनिल थापालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए । उनी चेक अनादारमा कास्की कारगारका कैद भुक्तान गरिरहेका थिए ।

16/11/2025

वरिष्ट सर्जक नारायण रायमाझीले आफ्नाे चर्चित गीत 'नमुछे आमा दही नछरे जमरा' गीतकाे किस्सा सुनाउनुहुँदै ...

आहा! हेर्दा सानो लाग्ने तर ठूलो महत्व राख्ने कार्यको निर्णय ।
15/11/2025

आहा! हेर्दा सानो लाग्ने तर ठूलो महत्व राख्ने कार्यको निर्णय ।

15/11/2025

सुत्नुभयो! शुभरात्री ल !

Address

Kathmandu, Banasthali
Waling
44600

Alerts

Be the first to know and let us send you an email when Mohan Gurung/मोहन गुरुङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mohan Gurung/मोहन गुरुङ:

Share

युगकाे आवाज ।

दवाव, अभाव र प्रभावमुक्त पत्रकारिता आजकाे आवश्यकता हाे ।