H E A R T F e e l i n g s

H E A R T     F e e l i n g s 2.2k followers
(1)

21/09/2025

कतै डराए जस्तो कतै हराए जस्तो
कतै एक्लै भए जस्तो

महसुस गर्दैछु म हिजो आज ll

21/09/2025

कमाउने उमेर आएपछि के को दशैँ तिहार छोरा मान्छेलाई l🥹

21/09/2025

फूलपाती अघिदेखि नै दशैंको लुगा किनिदिनु भनेर झगडा गर्ने तिम्रो छोरा ❤️❤️🥹✈️

17/09/2025

जसरी भएपनि मन बुझाउनै पर्ने रहेछ।

17/09/2025

Not handsome
Not perfect
Not smart
Not cute
Not rich
But i can give you a lifetime of loyalty.

17/09/2025

माया त छ नि तर जबरजस्ती
पनि त गर्नुभएन l

16/09/2025

सफल भएसी फर्किउँला दशैं तिहार
राम्ररी मनाउनु है ।

16/09/2025

केही गर्छु भन्ने आट त छ तर

गर्न केही सकेको छैन l

Address

Waling
33801

Alerts

Be the first to know and let us send you an email when H E A R T F e e l i n g s posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to H E A R T F e e l i n g s:

Share