12/09/2025
नेपाली सेनाले हालको परिस्थितिमा सेनासँग जोडिएका विभिन्न टिप्पणी, धारणा र विश्लेषणहरू प्रति सावधानी अपनाउन आग्रह गरेको छ। सेनाले आफ्नो आधिकारिक जानकारी प्रेस विज्ञप्ति, नोट र वेबसाइटमार्फत मात्र सार्वजनिक गर्ने बताएको छ। साथै, कुनै पनि भ्रम वा भ्रामक समाचारबाट सचेत रहन अनुरोध गरेको छ।