Naba Khabar

Naba Khabar This page is completely about new news updates and information about new technology and others local services.

आज परेको नब खबरको वार्षिक उत्सव को अवसर पारेर हामीलाई हरेक ग्राफिक्स मा सहयोग गर्नु हुने ग्राफिक्स डिजाइनर सालिक खत्री ज...
20/10/2025

आज परेको नब खबरको वार्षिक उत्सव को अवसर पारेर हामीलाई हरेक ग्राफिक्स मा सहयोग गर्नु हुने ग्राफिक्स डिजाइनर सालिक खत्री ज्यू लाई उहाँकै घरमा पुगेर भेटघाट गरियो

20/10/2025

गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ५ आँपचौरमा व्यापक रुपमा कफी रोपण हुँदै, व्यवसायी भुवन खरेल उत्साहित

५ वर्ष 🙏
20/10/2025

५ वर्ष 🙏

कमल बरालको सोरठी गीत सार्वजनिक , सवत्र चर्चा
20/10/2025

कमल बरालको सोरठी गीत सार्वजनिक , सवत्र चर्चा

हरेक प्रहर नागरिकको साथमा नवखबर

14/10/2025

मुसिकोटमा घरबारबिहिन बिकलाइ नवनिर्मित घर हस्तान्तरण

मुसिकोटमा घरबारबिहिन बिकलाइ नवनिर्मित घर हस्तान्तरण
14/10/2025

मुसिकोटमा घरबारबिहिन बिकलाइ नवनिर्मित घर हस्तान्तरण

हरेक प्रहर नागरिकको साथमा नवखबर

07/10/2025

जगदम्वा मन्दिरको भिड

मौलिक सराय सुरु मुसिकोटमा
07/10/2025

मौलिक सराय सुरु मुसिकोटमा

07/10/2025

सराय सुरु

05/10/2025

वामी सेवा समिति जापानद्वारा वामी कोटमा आउने भक्तजनहरुलाई सर्वत वितरण

03/10/2025

वामी कोटको बारेमा बोल्दै

टीकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा ।
02/10/2025

टीकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा ।

Address

Wamitaksar, Gulmi
Wamitaksar
32609

Alerts

Be the first to know and let us send you an email when Naba Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Naba Khabar:

Share