Taja Media

Taja Media Taja Media is news & media website . It Provides daily or weekly recent trol taja news so please followup and subscribe

05/10/2024
05/10/2024

धादिङको धार्केमा अलपत्र यात्रुहरु यसरी पहिरो छिचोलेर काठमाडौं पुगे ।। 😥😥

04/10/2024

प्रकृति सङ कसैले नसक्ने रहेछ । रोशिखोला नेपालथोक सिन्धुली ।

28/09/2024

काठमाडौं बल्खुमा भीषण बाढिका कारण बजार अस्तब्यस्त

28/09/2024

अविरल वर्षाका कारण आएको बाढी-पहिरोबाट काभ्रेमा मृत्यु हुनेको संख्या १० पुगेको छ । यस्तै बाढीबाट ८ जना घाइते तथा १४ जना बेपत्ता रहेका छन् ।

28/09/2024

डुङ्गा द्वारा उद्दार गर्दै

चितवनकाे दासढुंगा नजिकै जुगेडी र देवघाट जाेड्ने नारायणी नदिको पुल । नारायणी नदिमा पानीको सतह अहिले सम्मकै उच्च बिन्दुमा ...
28/09/2024

चितवनकाे दासढुंगा नजिकै जुगेडी र देवघाट जाेड्ने नारायणी नदिको पुल ।
नारायणी नदिमा पानीको सतह अहिले सम्मकै उच्च बिन्दुमा ।

Address

221 Gravattroad Papamoa Beach Tauranga
Auckland

Alerts

Be the first to know and let us send you an email when Taja Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share