Base24 News

Base24 News Base 24 media pvt. Ltd. Simara, Bara NEPAL
053-590100

Department of information & Bradcasting
Reg.

05/12/2025
19/11/2025
16/11/2025
10/11/2025
10/11/2025
18/10/2025

अन्ततः रास्वपा बारा सभापतिमा चन्दन स्वर्णकार फर्किए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय संगठन विभागले चन्दन कुमार स्वर्णकारलाई बारा जिल्ला सभापतिमा पुनः अनुमोदन गरेको छ।

पार्टीको संगठन विभागका सचिव शंकर श्रेष्ठले हस्ताक्षर गरेको पत्रमार्फत यो निर्णय प्रदेश, जिल्ला र निर्वाचन क्षेत्र समितिको सिफारिसअनुसार स्वीकृत गरिएको उल्लेख छ।

15/10/2025
07/10/2025
24/09/2025

पार्टी नेतुत्व ले गलत गर्ने अनी हामीले गलत भनेर किन भन्न सक्दैनौं ।

19/09/2025
19/09/2025

Gen-Z आन्दोलन – ८ सेप्टेम्बर
८ सेप्टेम्बरको दिन भएको विद्यार्थी आन्दोलनको क्रममा प्रहरीको गोली लागेर विद्यार्थीको जुत्ता रगताम्य भएको दृश्यलाई प्रिशा सिलवालले आफ्नो चित्रमार्फत उजागर गरेकी छिन्।

यो चित्र केवल एउटा जुत्ताको रूपरेखा मात्र होइन, यो त्यस दिनको पीडा, बलिदान र पुस्ताको प्रतिरोधको प्रमाण हो।

हामीले देखेको यो दृश्यले स्पष्ट गर्दछ कि परिवर्तनका लागि युवा पुस्ताले चुकाइरहेको मूल्य कति ठूलो छ।

Photo credit :- विद्यार्थी चित्रकार प्रिशा सिलवाल

07/09/2025

Kathmandu Metro mayor B***n Shah writes, "भोलीको र्‍याली स्पष्ट स्वतस्फुर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुढो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा , उद्देश्य , सोच बुझ्नु मन छ । भोलि यो स्वतस्फुर्त र्यालीमा कुनै पार्टी , नेता , कार्यकर्ता , सांसद , अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ , मेरो भरपुर समर्थन छ!"

Address

204 Blockhouse Road
Auckland
44400

Alerts

Be the first to know and let us send you an email when Base24 News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Base24 News:

Share