Newsparsa

Newsparsa Facing the truth

जनता समाजवादी पार्टी (जसपा) पर्साका जिल्ला अध्यक्ष तबरेज अहमद जसपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश
17/09/2026

जनता समाजवादी पार्टी (जसपा) पर्साका जिल्ला अध्यक्ष तबरेज अहमद जसपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश

वीरगन्जमा सशस्त्र प्रहरीद्वारा भारतीय कारबाट ठूलाे परिमाणमा पेस्तोल र गाेली बरामद
16/09/2026

वीरगन्जमा सशस्त्र प्रहरीद्वारा भारतीय कारबाट ठूलाे परिमाणमा पेस्तोल र गाेली बरामद

बालिकालाई जनकपुरमा १९ दिन ब*न्धक बनाएर बला*त्कार प्रकरण : मुख्य आरोपी तहिर राइन कारागार चलानडेढ वर्षअघि जनकपुरको दुई होट...
16/09/2026

बालिकालाई जनकपुरमा १९ दिन ब*न्धक बनाएर बला*त्कार प्रकरण : मुख्य आरोपी तहिर राइन कारागार चलान

डेढ वर्षअघि जनकपुरको दुई होटेलमा १९ दिन ब*न्धक बनाएर बालिका बला*त्कार प्रकरणका मुख्य अभियुक्त ताहिर राइन पुर्पक्षका लागि कारागार चलान भएका छन् । घटना २० लाखमा मिलाउन दबाब दिएको आरोप लागेका धनौजी गाउँपालिका–५ का वडाध्यक्ष याकुब कवारी भने एक लाख रुपैयाँ धरौटीमा छुटेका छन् । मुख्य आरोपी ताहिरलाई इन्टरपोल मार्फत कतारबाट पक्राउ गरी ल्याएर धनुषा प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो । धनुषाको धनौजी गाउँपालिकाकी १६ वर्षीया बालिकालाई १७ असार २०८२ मा घरबाटै अ*पहरण गरी होटलमा लगेर १९ दिनसम्म बन्धक बनाई जबरजस्ती करणी गरेको अभियोग छ । जसमा दुई जना प्रहरीसमेत संलग्न छन् ।

चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फेला परेको शवहरू निकालिँदै
16/09/2026

चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फेला परेको शवहरू निकालिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सम्पत्ति विवरण नबुझाउने सांसदहरूको नाम सार्वजनिक गरेसँगै पर्सा क्षेत्र नम्बर ३ क...
16/09/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सम्पत्ति विवरण नबुझाउने सांसदहरूको नाम सार्वजनिक गरेसँगै पर्सा क्षेत्र नम्बर ३ का सांसद रामाकान्त चौरसियाको नाम पनि सूचीमा परेको छ ।

चौरसियाले अहिलेसम्म सम्पत्ति विवरण नबुझाउनुको कारण ठेक्का–पट्टाबाट आर्जित भनिएको सम्पत्तिसम्बन्धी विवरण सार्वजनिक गर्न नचाहेको रहेको स्रोतको दाबी छ ।

16/09/2026

संसदमा वीरगञ्ज महानगरबारे बोलेका सांसद हरि पन्तलाई मेयर राजेशमान सिंहको जवाफ

16/09/2026

वीरगञ्जका केही पत्रकारबारे महानगर प्रमुख राजेशमान सिंहले के भने ?

16/09/2026

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले आजदेखि पुनः पदभार सम्हालेका छन्।

निलम्बन फुकुवा भए संगै वीरगन्ज का मेयर पुन पदभार सम्हाल्दै
16/09/2026

निलम्बन फुकुवा भए संगै वीरगन्ज का मेयर पुन पदभार सम्हाल्दै

16/09/2026

बाढीले क्षतिग्रस्त पारेपछि अवरुद्ध मुग्लिन-काठमाडौं सडकखण्डको कृष्णभीरमा ट्रयाक खोल्ने काम सकिएको छ।उक्त सडक खण्डमा भाेलिदेखि पूर्णरूपमा सवारी साधन आउजाउ गर्नेछन्।
(ड्रोनबाट देखिएको अहिलेको दृश्य)

Address

53 Bollard Avenue
Auckland
0600

Alerts

Be the first to know and let us send you an email when Newsparsa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Newsparsa:

Shortcuts

Share