31/08/2026
एकपलमा के हुन्छ कसैलाई थाहा छैन अझ तपाईं भोलीको लागि जिउनुहुन्छ ?
भविष्यको चिन्ता गर्नुहुन्छ ?
यो मोमेन्ट जुन अहिले यो स्टाटस पढ्दै हुनुहुन्छ यदि अहिले खुशी हुनुहुन्छ भने जिन्दगी साच्चिकै बाँच्नुभएको छ
कुनबेला ढल्नुहुन्छ , एउटा सानो धक्काले सकिन्छ जिन्दगी ,
तुरुन्त अहिलेको अहिले देखि ह्याप्पी हुन सिक्नुस ,
जिन्दगीको खेललाई बुझ्नुस जिन्दगी खेल हो
यो खेललाई जो बुझ्न सक्छ उहीँ सच्चा खेलाडी हो र यो खेल
यस्तो हो जो कोहि जित्दैनन सब को सब हार्छन
यो हारलाई स्वीकार्नुहोस दुख समाप्त ।
Santosh Magar