Nepal Update

Nepal Update Every updates of election news, current affairs of Nepal.

हेर्न जाने होइन त ?
03/11/2025

हेर्न जाने होइन त ?

बधाई हो बधाई
10/10/2025

बधाई हो बधाई

कुवेतलाई हराएपछि जापानसँगै नेपाल पनि पुग्यो सुपर-६ माआइसिसी मेन्स टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले सुपर-६ मा...
09/10/2025

कुवेतलाई हराएपछि जापानसँगै नेपाल पनि पुग्यो सुपर-६ मा
आइसिसी मेन्स टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले सुपर-६ मा स्थान पक्का गरेको छ।
समूह-२ को खेलमा आज जापानले कुवेतलाई ५ विकेटले पराजित गरेसँगै नेपाल र जापान अन्तिम खेलअघि नै सुपर-६ मा पुगेका हुन्।

कुवेत लगातार दुई खेलमा हार ब्यहोर्दै समूह चरणबाट बाहिरिएपछि नेपाल र जापानले अन्तिम समूह खेलअघि सुपर-६ मा स्थान बनाएका हुन्।

समूह चरणको जित पनि सुपर-६ मा महत्वपूर्ण हुनेछ। किनकी सुपर-६ मा पुग्ने आफ्नो समूहको टोलीविरूद्धको अंक पनि सुपर-६ मा गनिनेछ।

शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० कपमा छनोट हुनेछ।

08/10/2025

सुमना श्रेष्ठको आक्रोश:-"यूनिफार्ममा भएको विधार्थीलाई गो'ली हा'न्यो- मतलब छैन विधार्थी संगठनलाई ! तर- गो'ली चलाऊन आदेश दिने दलको प्रमुख माथी उजूरी गर्यो तुरन्त जाई लाग्यो!यसैले दलिय भ्राति संगठन- चाहे त्यो विधार्थीको होस वा प्रसाशनको वा प्राध्यापकको वा शिक्षकको- खा'रेज गर्नू पर्छ! सम्मानित पेशालाई सम्मानित रहन देउ! विधार्थीलाई विधार्थी रहन देउ।
***n

पछिल्ला दिनमा सिंहदरबारमा आगलागी हुँदा काठमाडौँ महानगरपालिकाको दमकल कहाँ थियो भन्ने प्रश्न र मेयर बालेन शाहमाथि लागेको आ...
08/10/2025

पछिल्ला दिनमा सिंहदरबारमा आगलागी हुँदा काठमाडौँ महानगरपालिकाको दमकल कहाँ थियो भन्ने प्रश्न र मेयर बालेन शाहमाथि लागेको आरोपको अन्त्य आज बालेनले गरेका छन्। उनले प्रमाणसहित विस्तृत विवरण सार्वजनिक गर्दै महानगरको दमकल टोली निरन्तर आगो निभाउने, उद्धार र उपचारमा संलग्न रहेको स्पष्ट पारेका छन्।
बालेनका अनुसार भदौ २४ गते देशभर अराजक अवस्था हुँदा महानगरको पाँच दमकल, १४ नगर प्रहरी र ३० सशस्त्र प्रहरीसहितको टोलीले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विभिन्न बैंक र कार्यालयमा आगो निभाएको थियो। उनले भने, “हुलदङ्गाका कारण दमकल समयमै पुग्न सकेन, तर भिड शान्त भएपछि २४ गते राति ८:१५ बजेदेखि नै हाम्रो टोली त्यहाँ खटिएको थियो।”
शाहले अफवाह फैलाउने र प्रमाणबिना आरोप लगाउनेहरूलाई संयमित रहन आग्रह गर्दै भने, “हामी जिम्मेवारीबाट कहिल्यै भाग्दैनौं। जनताले सत्य जानकारी पाउने अधिकार राख्छन्।” उनले पत्रकारहरूलाई पनि तथ्यमा आधारित समाचार प्रकाशन गर्न अनुरोध गरे।
अन्त्यमा बालेनले आपतकालीन परिस्थितिमा ज्यानको जोखिम मोलेर खटिएका टोलीलाई सम्मानको दृष्टिले हेर्न सबैलाई आग्रह गर्दै भने, “हल्ला होइन, एकता र सत्य नै देशको अहिलेको आवश्यकता हो।” ***n

Please Check ICC TV
07/10/2025

Please Check ICC TV

07/10/2025
07/10/2025

After raining disester

बाटो चिप्लो छ । सानो असवधानीले ठुलो समस्या ल्याउछ । ध्यान दिनुहोला ।
21/08/2025

बाटो चिप्लो छ । सानो असवधानीले ठुलो समस्या ल्याउछ । ध्यान दिनुहोला ।

झापाको शिवसताक्षीस्थित एशियन हाइवे निर्माणका क्रममा सकुना खोलामा बनाइएको डाइभर्सन भत्किएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध...
12/08/2025

झापाको शिवसताक्षीस्थित एशियन हाइवे निर्माणका क्रममा सकुना खोलामा बनाइएको डाइभर्सन भत्किएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

12/02/2025

What a thrilling Match between Nepal and USA which ended in a Super Over

महिला त्रिकोणात्मक सिरिजको तालिका सार्वजनिक    |   |   |   |   |   |   |   |   |   |   |
23/01/2025

महिला त्रिकोणात्मक सिरिजको तालिका सार्वजनिक

| | | | | | | | | | |

Address


Alerts

Be the first to know and let us send you an email when Nepal Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share