Honorary Consulate of Nepal in Warsaw, Poland

Honorary Consulate of Nepal in Warsaw, Poland This is an official page of Honorary Consulate of Nepal in Warsaw, Poland.

Niepodległość nie jest dana raz na zawsze — musimy ją szanować, pielęgnować i o nią nieustannie walczyć.Z okazji Dnia Ni...
11/11/2025

Niepodległość nie jest dana raz na zawsze — musimy ją szanować, pielęgnować i o nią nieustannie walczyć.
Z okazji Dnia Niepodległości Polski składam serdeczne życzenia wszystkim Polakom.
Przy tej okazji chciałbym również zaznaczyć, że Nepal nie ma Dnia Niepodległości — od momentu swojego powstania pozostaje niepodległym państwem.

स्वतन्त्रता सदाको लागि हामीले पाउँदैनौं — यसलाई सम्मान, पोषण र निरन्तर जगेर्ना गर्नुपर्दछ। पोल्याण्डको आज परेको स्वतन्त्रता दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना!

Dr Bodha Raj Subedi
Honorary Consul of Nepal in Warsaw, Poland

Zdjęcia : własne i internet

🔔 !!!जरूरी सूचना!!!🔔     केहि नयॅा राहदानीहरू वितरणको लागि तयार हॅुदैछन्। निम्न  लिष्टमा नाम परेकाहरू र पहिलेका लिष्टमा ...
10/10/2025

🔔 !!!जरूरी सूचना!!!🔔

केहि नयॅा राहदानीहरू वितरणको लागि तयार हॅुदैछन्। निम्न लिष्टमा नाम परेकाहरू र पहिलेका लिष्टमा नाम भएका जसले अहिलेसॅम्म पासपोर्ट नबुझेकाहरू सबैले राहदानीहरू निम्न ठाउॅ, मिती र समयमा बुझिलिनुहुन अनुरोध गर्दछ( पूरानो पासपोर्ट साथमा हुनुपर्नेछ)।

✅ मिति: २०२५साल अक्टोवर ११ गते शनिवार (October 11 , 2025)
✅ स्थान:
📍 Office of Honorary Consulate of Nepal ( HCON) in Warsaw
Ul. Starzyńskiego 26A, 05-090 Dawidy Bankowe ( Gmina Raszyn)
✅ समय:
🕙 बिहान ९ बजे देखि ११ बजे सम्म(from 9 to 11 am )
✅थप जानकारीको लागि सचिवालय: 578707409

🛂 महत्वपूर्ण जानकारी:
👉 त्यसपछि अफिस 29.10.2025 बाटमात्र खुल्ने छ।
👉 तपाईं उपस्थित हुन नसक्ने भएमा, Power of Attorney (पावर अफ अटर्नी- नमुना तल राखिएको छ) सहित अरू व्यक्तिलाई राहदानी लिन पठाउन सक्नुहुन्छ।
👉पासपोर्ट सच्याउन निवेदन दिनुभएकाहरुले आआफ्नो पासपोर्ट र सर्टिफिकेट ( Certificate of correction) बुझ्न पनि अनुरोध गर्दछु।

सादर
अवैतनिक बाणिज्यदूतावास
वार्सा, पोल्याण्ड

नेपालको हाल भएको Gen-Z आन्दोलनवाट क्ष्यतिग्रस्त राष्ट्रिय सॅरचनाहरूको पूनर्निवाणमा आर्थिक सहयोग गर्न चाहनुहुने सबैलाई वर...
06/10/2025

नेपालको हाल भएको Gen-Z आन्दोलनवाट क्ष्यतिग्रस्त राष्ट्रिय सॅरचनाहरूको पूनर्निवाणमा आर्थिक सहयोग गर्न चाहनुहुने सबैलाई वर्लिनस्थित नेपाली राजदूतासबाट निकालिएको जरूरी सुचना!

नेपालीहरूको महान चाड विजया दशमी, शुभ-दिपावली एवं छठपर्व (२०८२) को पावन अवसरमा सुख,शान्ति ,समृद्धि दिर्घायु तथा ब्यक्तिगत...
01/10/2025

नेपालीहरूको महान चाड विजया दशमी, शुभ-दिपावली एवं छठपर्व (२०८२) को पावन अवसरमा सुख,शान्ति ,समृद्धि दिर्घायु तथा ब्यक्तिगत र पेशागत सफलता एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
Z okazji wielkich i najważniejszych świąt Nepalu – Dashain, Tihar (Diwali) oraz Chhath Puja 2082 –pragnę złożyć najserdeczniejsze życzenia wszelkiej pomyślności, pokoju, szczęścia, dobrobytu i długiego życia, a także sukcesów osobistych i zawodowych oraz dalszego, nieustannego rozwoju.

Dr Bodha Raj Subedi
Honorowy Konsul Nepalu
Warszawa, Polska

(Zdjęcia: z internetu)

सॅविधान -देश विकाश, जनताको अधिकार र राजनैतिक स्थिरताको आधार हो। यसैले नेपालको यो विषम परिस्थितीमा सॅविधानलाई बचाउनु र सम...
19/09/2025

सॅविधान -देश विकाश, जनताको अधिकार र राजनैतिक स्थिरताको आधार हो। यसैले नेपालको यो विषम परिस्थितीमा सॅविधानलाई बचाउनु र समय अनुकूल परिमार्जन गर्नु हामी सवैको कर्तब्य हो। आज पर्न गएको नेपालको सॅविधान दिवशको उपलक्ष्यमा सबैलाई शुभकामना व्यक्त गर्दछु। आशा छ कि नवगठित नेपाल सरकारले समयको माग अनुसार सॅविधानको रक्षा मात्र नभै सॅसोधन तर्फ पनि ध्यान दिनेछ। धन्यवाद!

Konstytucja jest kręgosłupem demokracji i praw ludzkich oraz podstawą rozwoju danego kraju. A wiec musimy ochronić i zadbać oraz zmieniać ją z rozwojem potrzeb szczególnie w obecnej krytycznej sytuacji politycznej Nepalu. Z okazji „ Dnia Konstytucji Nepalu „ składam wszystkim „Wszystkiego Najlepszego „.Mam na dzieje , że „Tymczasowy rząd Nepalu będzie dążył do ochrony konstytucji oraz wprowadzania zmian zgodnych z obecną sytuacją. Pozdrawiam !

dr Bodha Raj Subedi
Honorowy Konsul Nepalu w Warszawie

Photos from internet

🔔 सूचना! सूचना!! सूचना!!!🔔    सन् २०२५ को अप्रिल २–४ (April 2–4, 2025) मा नवीकरणका लागि आवेदन दिइएका बॅाकि र थप  केहि रा...
16/09/2025

🔔 सूचना! सूचना!! सूचना!!!🔔

सन् २०२५ को अप्रिल २–४ (April 2–4, 2025) मा नवीकरणका लागि आवेदन दिइएका बॅाकि र थप केहि राहदानीहरू वितरणको लागि तयार हॅुदैछन्। निम्न लिष्टहरूमा नाम परेकाहरू सबैले राहदानीहरू निम्न ठाउॅ, मिती र समयमा बुझिलिनुहुन अनुरोध गर्दछु।

✅ मिति: २०२५साल सेप्टेम्वर २० गते शनिवार (September 20, 2025)

✅ स्थान:
📍 Office of Honorary Consulate of Nepal ( HCON) in Warsaw
Ul. Starzyńskiego 26A, 05-090 Dawidy Bankowe ( Near Chopin Airport in Warsaw)

✅ समय:
🕙 बिहान ११ बजे देखि दिउसो १ बजे सम्म( from 11 am to 1 pm )

✅थप जानकारीको लागि सचिवालय: 578707409

🛂 महत्वपूर्ण जानकारी:

👉 कृपया पुरानो राहदानी अनिवार्य रूपमा साथमा ल्याउनुहोस (नयाँ राहदानी लिन पुरानो राहदानी आवस्यक पर्नेछ)।
👉 तपाईं उपस्थित हुन नसक्ने भएमा, Power of Attorney (पावर अफ अटर्नी- नमुना तल राखिएको छ) सहित अरू व्यक्तिलाई राहदानी लिन पठाउन सक्नुहुन्छ (पावर अफ अटर्नी लिने व्यक्तिसँग आफ्नो ID कार्ड र सॅवन्धित व्यक्तिको पुरानो पासपोर्ट अनिवार्य रूपमा हुनु पर्नेछ)।
👉आउन बॅाकी राहदानीहरू प्रक्रियामा भएकोले अर्को सुचना नआउदासॅम्म धैरता लिई अपेक्षा गर्नुहोला ।
👉पासपोर्ट सच्याउन निवेदन दिनुभएकाहरुले आआफ्नो पासपोर्ट र सर्टिफिकेट ( Certificate of correction) बुझ्न पनि अनुरोध गर्दछु।
👉 गत १-२ महिनादेखि नबुझेका पासपोर्टहरू फेरी राजदूतावास नै फिर्ता हुनसक्ने सॅभावना भएकोले सक्दो छिटो बुझलिन पनि अनुरोध गर्दछु।

🙏 तपाईंहरूको सहयोग र समझदारीप्रति धन्यवाद व्यक्त गर्दछु।

सादर,
डा. बोधराज सुवेदी
अवैतनिक बाणिज्यदूत
वार्सा, पोल्याण्ड

🇳🇵 Historic Moment for Nepal – Congratulations to Rt. Hon’ble Sushila Karki 🇳🇵The Honorary Consulate of Nepal in Warsaw ...
13/09/2025

🇳🇵 Historic Moment for Nepal – Congratulations to Rt. Hon’ble Sushila Karki 🇳🇵

The Honorary Consulate of Nepal in Warsaw warmly congratulates Rt. Hon’ble Sushila Karki on her appointment as the first female Prime Minister of Nepal.

From serving as the first female Chief Justice of Nepal to now leading the nation as its Prime Minister, Madam Karki carries a legacy of integrity, justice, and service. We wish her strength, wisdom, and success as she guides Nepal through this pivotal moment, ensures free and fair elections, and fosters inclusive, transparent, non-corrupted and accountable governance according to sentiments of Gen-Z & all Nepalese people.

We also extend our sincere gratitude to His Excellency President Ramchandra Paudel for this important appointment during such a critical period.

The Nepali diaspora in Poland and around the world stands united in support, wishing for a peaceful, prosperous, and democratic Nepal.

🌟 A New Beginning for Nepal! 🌟

Note : Photos from Internet

🔔 सूचना! सूचना!! सूचना!!!🔔सन् २०२५ को अप्रिल २–४ (April 2–4, 2025) मा नवीकरणका लागि आवेदन दिइएका बॅाकि र थप  केहि राहदान...
02/09/2025

🔔 सूचना! सूचना!! सूचना!!!🔔

सन् २०२५ को अप्रिल २–४ (April 2–4, 2025) मा नवीकरणका लागि आवेदन दिइएका बॅाकि र थप केहि राहदानीहरू वितरणको लागि तयार हॅुदैछन्। निम्न लिष्टमा नाम परेकाहरू( सग्दो सबै)ले राहदानीहरू बुझिलिनुहुन अनुरोध गर्दछु। निम्न ठाउॅ, मिती र समयमा आफ्नो पासपोर्ट बुझ्न सक्नुहुनेछ।

✅ मिति: २०२५साल सेप्टेम्वर ६ गते शनिवार (September 6 , 2025)

✅ स्थान:
📍 Office of Honorary Consulate of Nepal ( HCON) in Warsaw
Ul. Starzyńskiego 26A, 05-090 Dawidy Bankowe ( Near Chopin Airport in Warsaw)

✅ समय:
🕙 बिहान ११ बजे देखि दिउसो २ बजे सम्म( from 11 AM to 2 PM)

✅थप जानकारीको लागि सचिवालय: 578707409

🛂 महत्वपूर्ण जानकारी:
👉 कृपया पुरानो राहदानी अनिवार्य रूपमा साथमा ल्याउनुहोस (नयाँ राहदानी लिन पुरानो राहदानी रद्द गर्नु पर्नेछ)।
👉 तपाईं उपस्थित हुन नसक्ने भएमा, Power of Attorney (पावर अफ अटर्नी- नमुना तल राखिएको छ) सहित अरू व्यक्तिलाई राहदानी लिन पठाउन सक्नुहुन्छ (पावर अफ अटर्नी लिने व्यक्तिसँग आफ्नो ID कार्ड र सॅवन्धित व्यक्तिको पुरानो पासपोर्ट अनिवार्य रूपमा हुनु पर्नेछ)।
👉आउन बॅाकी राहदानीहरू प्रक्रियामा भएकोले अर्को सुचना नआउदासॅम्म धैरता लिई अपेक्षा गर्नुहोला ।
👉पासपोर्ट सच्याउन निवेदन दिनुभएकाहरुले आआफ्नो पासपोर्ट र सर्टिफिकेट ( Certificate of correction) बुझ्न पनि अनुरोध गर्दछु।

🙏 तपाईंहरूको सहयोग र समझदारीप्रति धन्यवाद व्यक्त गर्दछु।

सादर,
डा. बोधराज सुवेदी
अवैतनिक बाणिज्यदूत
वार्सा, पोल्याण्ड

गत अप्रिल २-४ (2025) मा बर्लिनस्थित नेपाली राजदूतावासद्रारा नविकरण गरिएका धेरै पासपोर्टहरू मिति १७ अगस्त २०२५ मा (तेस्रो...
20/08/2025

गत अप्रिल २-४ (2025) मा बर्लिनस्थित नेपाली राजदूतावासद्रारा नविकरण गरिएका धेरै पासपोर्टहरू मिति १७ अगस्त २०२५ मा (तेस्रो चरण) सेवाग्राहीहरूलाई सफलतापूर्वक हस्तान्तरण गरिएको छ। पोल्याण्डस्थित नेपालसॅग सॅवन्धित विभिन्न सॅधसॅस्थाहरूको सहयोगमा यसपटक २५६ वटा पासपोर्टहरू वितरण गरिएको थियो।

🙏 धन्यवाद:
यस कार्यमा सहयोग पुर्‍याउने निम्न सॅस्थाहरू र व्यक्तित्वहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु:
वार्सास्थित अवैतनिक बाणिज्यदूतावास( डा. बोधराज सुवेदी, प्रभात सापकोटा) , पोलिश-नेपालिज फाउन्डेशन( डा. एलिनी पोखरेल सुवेदी), एभरेष्ट नेपाल (राजेन्द्र सुनार र अन्जु विके ),एनआरएनए पोल्याण्ड( रिता न्यौपाने , उदयराज गिरी, नरेन्द्र धामी, सुर्य ब. पराजुली, कुल व. श्रेष्ठ, टॅक कटुवाल), अनेसास पोल्याण्ड(सुसन परियार), एफआरएनए पोल्याण्ड(मित्रलाल पार्दे),ईनास पोल्याण्ड(तुल्सि पोख्रेल अर्याल ,मनिष दाहाल),नेपाली प्रवासी मन्च पोल्याण्ड(ईस्वर देभकोटा), ( नेपाल मगर सॅध पोल्याण्ड(भविन्द्र गाहा मगर),, नेपाली जनसॅपर्क समिती पोल्याण्ड(भिम परियार, दिपेन्द्र खतिवडा) , रास्वपा प्रवासी विभाग पोल्याण्ड(समिप राज आचार्य )र अन्य(विकास डोड ,रामचन्द्र न्यौपाने )

✉️ बाँकी पासपोर्टहरू वार्सास्थित अनैतनिक बाणिज्यदूतासमा( अग्रिम अपोईन्टमेन्ट लिएरमात्र) बुझ्न सकिनेछ। धन्यवाद!
✅Opening hours : Wednesday 9-12 am & Saturday 9-11 am )
✅ Address: Ul.Starzyńskiego 26A,
05-090 Dawidy Bankowe

डा. बोधराज सुवेदी
अवैतनिक वाणिज्यदूत
वार्सा, पोल्याण्ड

🔔 सूचना! सूचना!! सूचना!!! 🔔सन् २०२५ को अप्रिल २–४ (April 2–4, 2025) मा नवीकरणका लागि आवेदन दिइएका बॅाकि थप राहदानीहरू वि...
15/08/2025

🔔 सूचना! सूचना!! सूचना!!! 🔔

सन् २०२५ को अप्रिल २–४ (April 2–4, 2025) मा नवीकरणका लागि आवेदन दिइएका बॅाकि थप राहदानीहरू वितरणको लागि तयार हॅुदैछन्। निम्न र पहिलेका तिन लिष्टहरुमा नाम परेकाहरूले निम्न ठाउॅ, मिती र समयमा आफ्नो पासपोर्ट बुझ्न सक्नुहुनेछ।

✅ मिति: २०२५साल अगस्त १७ गते आइतवार (August 17 , 2025)

✅ स्थान:
📍 Atlas Tower
ul. Al. Jerozolimskie 123A, 02-017 Warsaw
(Everest Nepal Restaurant)

✅ समय:
🕙 बिहान १० बजे देखि दिउसो ३ बजे सम्म( from 10 AM to 3 PM)

✅थप जानकारीको लागि सचिवालय (578707409 ) र श्री उदयराज गिरी -महासचिव, NRN Poland(510247969)

🛂 महत्वपूर्ण जानकारी:
👉 कृपया पुरानो राहदानी अनिवार्य रूपमा साथमा ल्याउनुहोस (नयाँ राहदानी लिन पुरानो राहदानी रद्द गर्नु पर्नेछ)।
👉 तपाईं उपस्थित हुन नसक्ने भएमा, Power of Attorney (पावर अफ अटर्नी- नमुना तल राखिएको छ) सहित अरू व्यक्तिलाई राहदानी लिन पठाउन सक्नुहुन्छ (पावर अफ अटर्नी लिने व्यक्तिसँग आफ्नो ID कार्ड र सॅवन्धित व्यक्तिको पुरानो पासपोर्ट अनिवार्य रूपमा हुनु पर्नेछ)।

🙏 तपाईंहरूको सहयोग र समझदारीप्रति धन्यवाद व्यक्त गर्दछु।

सादर,
डा. बोधराज सुवेदी
अवैतनिक बाणिज्यदूत
वार्सा, पोल्याण्ड

📢 सूचना — पासपोर्ट वितरण सम्बन्धीगत अप्रिल २–४, २०२५ मा नवीकरण गरिएका केही पासपोर्टहरू एनआरएनए पोल्याण्ड लगायत विभिन्न स...
10/08/2025

📢 सूचना — पासपोर्ट वितरण सम्बन्धी

गत अप्रिल २–४, २०२५ मा नवीकरण गरिएका केही पासपोर्टहरू एनआरएनए पोल्याण्ड लगायत विभिन्न संस्थाको सहयोगमा यसपटक तेस्रो चरणमा वार्सामा वितरण हॅुदैछन्।

👉 महत्वपूर्ण: प्राविधिक कारणले केही राहदानीहरू अझै आइपुगेका छैनन् वा लिस्टमा नाम छुटेका छन्। वहाहरुले कृपया तुरुन्त हामीलाई जानकारी दिनुहोस्, ताकि वर्लिनस्थित नेपाली राजदूतावासलाई खबर गरी समाधान खोज्न सकियोस्।

✉️ बाँकी पासपोर्ट पोल्याण्ड आइपुग्ने बित्तिकै सक्दो चॅाडो जानकारी गराइनेछ।

✅वर्लिनस्थित राजदूतावाससॅग छलफल पश्चात् (लिस्टमा नाम नभएका ब्यक्तिहरुले) नेपाली राजदूतावास, वर्लिनका उपप्रमुख
श्री सागर प्रसाद फुयालज्युसॅग प्रत्यक्ष सॅपर्क गर्न सक्नुहुनेछ।
📞 +49 160 95101630( WhatsApp)

✅Urgent परेकाहरूले 17.08.2025 भन्दा पहिले पनि पासपोर्ट बुझ्न सकिनेछ(वार्सास्थित अबैतनिक बाणिज्यदूताबासको अफिस् फोन मार्फत अग्रिम अपोइन्टमेन्ट लिएरमात्र) धन्यवाद!


वार्सास्थित नेपाली अवैतनिक वाणिज्यदूतावास

🔔 सूचना! सूचना!! सूचना!!!पोल्याण्डवासी सम्पूर्ण नेपाली हरूलाई अत्यन्त जरुरी जानकारी 🔔सन् २०२५ को अप्रिल २–४ (April 2–4, ...
09/08/2025

🔔 सूचना! सूचना!! सूचना!!!
पोल्याण्डवासी सम्पूर्ण नेपाली हरूलाई अत्यन्त जरुरी जानकारी 🔔

सन् २०२५ को अप्रिल २–४ (April 2–4, 2025) मा नवीकरणका लागि आवेदन दिइएका बॅाकि प्राय सवै राहदानीहरू वितरणको लागि तयार हॅुदैछन्। निम्न लिष्टमा परेकाहरू र पहिलो अथवा दोस्रो चरणमा आफ्नो राहदानी बुझ्न बॅाकि सवैले सकेसम्म निम्न मितीमा आ-आफ्नो राहदानी बुझ्न पनि अनुरोध गरिन्छ। कुनै पनि लिष्टमा नाम नपरेकाहरुले वर्लिनस्थित नेपाली राजदूतासमा सक्दो चॅाडो सॅपर्क गर्नुहोला।

✅ राहदानी वितरण मिति:
२०२५साल अगस्त १७ गते आइतवार (August 17, 2025)

✅ स्थान:
📍 Atlas Tower
ul. Al. Jerozolimskie 123A, 02-017 Warsaw
(Everest Nepal Restaurant)

✅ समय:
🕙 बिहान १०बजे देखि दिउसो ३ बजे सम्म( from 10 AM to 3 PM)

🛂 महत्वपूर्ण जानकारी:
👉 कृपया पुरानो राहदानी अनिवार्य रूपमा साथमा ल्याउनुहोस (नयाँ राहदानी लिन पुरानो राहदानी रद्द गर्नु पर्नेछ)।
👉 तपाईं उपस्थित हुन नसक्ने भएमा, Power of Attorney (पावर अफ अटर्नी- नमुना तल राखिएको छ) सहित अरू व्यक्तिलाई राहदानी लिन पठाउन सक्नुहुन्छ (पावर अफ अटर्नी लिने व्यक्तिसँग आफ्नो ID कार्ड र सॅवन्धित व्यक्तिको पुरानो पासपोर्ट अनिवार्य रूपमा हुनु पर्नेछ)।

📞 थप जानकारी वा अन्य जिज्ञासाका लागि:
श्री उदयराज गिरी (फोन नॅ: 510247969 ) र श्री सुरेन्द्र आचार्य ( फोन नॅ: 739 409 168 ) सँग सम्पर्क गर्नुहोस्।

🙏 तपाईंहरूको सहयोग र समझदारीप्रति धन्यवाद व्यक्त गर्दछु।

सादर,
डा. बोधराज सुवेदी
अवैतनिक बाणिज्यदूत
वार्सा, पोल्याण्ड

Adres

Starzyńskiego 26A
Dawidy Bankowe
05-090

Godziny Otwarcia

Wtorek 16:00 - 18:00
Sobota 09:00 - 12:00

Telefon

+48606852837

Strona Internetowa

Ostrzeżenia

Bądź na bieżąco i daj nam wysłać e-mail, gdy Honorary Consulate of Nepal in Warsaw, Poland umieści wiadomości i promocje. Twój adres e-mail nie zostanie wykorzystany do żadnego innego celu i możesz zrezygnować z subskrypcji w dowolnym momencie.

Skontaktuj Się Z Firmę

Wyślij wiadomość do Honorary Consulate of Nepal in Warsaw, Poland:

Udostępnij