गाउँघर

गाउँघर © Gaughar, 2025. All rights reserved.

यो फल के हो?
24/10/2025

यो फल के हो?

09/10/2025

I got over 61,000 reactions on my posts last week! Thanks everyone for your support! 🎉

09/10/2025

यो पुस्ताले मुलुकको परिवर्तन गर्नुपर्छ–प्रवेश दाहाल

07/10/2025

कति सुन्दर छ ❤️🙏❤️

आठराई त्रिवेणी गाउँपालिका ताप्लेजुङका अध्यक्ष Dipendra Pomu लेख्नुहुन्छ : आठराई त्रीवेणी गाउँपालिका वडा नं निघुरादिन बाट...
07/10/2025

आठराई त्रिवेणी गाउँपालिका ताप्लेजुङका अध्यक्ष Dipendra Pomu लेख्नुहुन्छ : आठराई त्रीवेणी गाउँपालिका वडा नं निघुरादिन बाट फुङलिङ तर्फ जादै गरेको १० जना सवार मे १ ज २५१९ नम्बर को जिप वडा नं तिन हाङपाङको पुच्छार लाफा चोक नजिक सडकमा पल्टिन गएको र जिपमा सवार १० जना मध्ये २ जना रन्जिता वनेम र सविना श्रेष्ठ जना सामान्य घाइते भएको र बाकी ८ जना र चालक सकुसल रहेको र जिप सडकमा पल्टिएर अवरुद्द सडक अव केही समयमा नै खुलाउने तयारी गरिदै छ र घाइतेहरु लाई उपचारको लागि फिदिम पठाइने व्यवस्था गरिदै छ ।

गुठिटार छेउ ईटाभट्टामा कार र ईबिको दु'र्घटना भएको छ ।
06/10/2025

गुठिटार छेउ ईटाभट्टामा कार र ईबिको दु'र्घटना भएको छ ।

04/10/2025

प्रहरीको माइकिङ : ‘अगाडि नबढ्नुहोला, काठमाडौं फिर्ता भई सुरक्षित हुनुहोला’

पाथिभरा माताले सबैको कल्याण गरुन्  ❤️🙏❤️शुभरात्री।
03/10/2025

पाथिभरा माताले सबैको कल्याण गरुन् ❤️🙏❤️
शुभरात्री।

03/10/2025

बिरलै देखिने दृश्य बाघ र कुकुरको जम्का भेट ।

03/10/2025

गाउँघरै रमाइलो । ❤️

आठराईको डालो !
09/07/2025

आठराईको डालो !

दुखद update😪‼️मेची राजमार्गस्थित पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भॉचिदा गम्भीर घाइते भएका तीन जना मजदुरको मृत...
15/06/2025

दुखद update😪‼️

मेची राजमार्गस्थित पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भॉचिदा गम्भीर घाइते भएका तीन जना मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा बारा सिमरा उमनपा १२ का रुपलाल चौधरी, राजन चौधरी र राकेश चौधरीको मृत्यु भएको हो। उनिहरूको विराटनगर स्थित नोवेल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताईएको छ ।

Adres

Gdansk

Strona Internetowa

Ostrzeżenia

Bądź na bieżąco i daj nam wysłać e-mail, gdy गाउँघर umieści wiadomości i promocje. Twój adres e-mail nie zostanie wykorzystany do żadnego innego celu i możesz zrezygnować z subskrypcji w dowolnym momencie.

Udostępnij

Kategoria