08/01/2024
पोर्तुगिस भाषा सिक्न खोज्दै हुनु हुन्छ भने हामीलाई सम्पर्ग गर्नु होला तपाईले क्लासहरु चेक गरेर निर्णय गर्न सक्नुहुनेछ। दिनको सिफ्टमा केही सिटहरू उपलब्ध छन्|यो भाषा कक्षा भाषा सिक्नको लागि हो तर हामी कुनै प्रमाणपत्र प्रदान गर्दैनौं तर तपाईंले सुरु गर्नु अघि २ भाषा कक्षाहरू जाँच गर्न सक्नुहुन्छ||
थप जानकारीको लागि message or whatsappगर्नु होला|धन्यबाद9814771511