MetaVerse

MetaVerse �ॐ नम: शिवाय!!!�

स्त्री चरित्रम् पुरुषम् भाग्यम् दैब नजानम्!!!

यो हप्ता आयको दुइ समाचार र समाचारमा आयको भिडियो हेरियो । मलाइ दुबै समाचार र भिडियो गज्जब रोमाञ्चक लाग्यो पहिलो = बेलायति...
01/05/2026

यो हप्ता आयको दुइ समाचार र समाचारमा आयको भिडियो हेरियो । मलाइ दुबै समाचार र भिडियो गज्जब रोमाञ्चक लाग्यो पहिलो = बेलायति राजाले अमेरिकाको राजकिय भ्रमण गर्नुभएछ अमेरिकि रास्ट्रपति डोनाल्ड ट्रम्फको निमन्त्रणामा, बेलायतका राजा चार्ल्स तेस्रोले सालिन रुपमा अमेरिकि काङ्ग्रेसमा गरेको संबोधन गज्जब लाग्यो, बिश्वको माहाशक्ति अमेरिका हो बिश्वको शक्तिसालि रास्ट्रपति ट्रम्फ हुन यस्मा दुइ मत छैन, रास्ट्रपति ट्रम्फको बोलि बेललगाम मानिन्छ, उन्ले सार्बजनिक रुपमा युरोपका नेता लाइ खिसि टयुरि गर्छन तर पहिलो पटक बेलायति राजाले सालिन रुपमा ट्रम्फ लाइ इतिहास सम्झाएको जस्तो लाग्यो, ट्रम्फले दोस्रो बिश्वयुद्धमा अमेरिका नभएको भए अहिले युरोपियनहरु जर्मन भाषा बोल्थे होलान भन्न भ्याय त्यस्को जवाफ राजा चार्ल्सले बेलायत नभएको भए अमेरिकामा फ्रेन्च भाषा बोलिन्थ्यो भनिदिए त्यतिमात्रै होइन १८ औं सताब्द्धिमा ह्वाइट हाउस बेलायतले बनाइदिएको पनि भनिदिए, अमेरिकाको अङ्ग्रेजी भाषा र ह्वाइट हाउस बारे बेलायति राजाको भाषण अमेरिकि काङ्ग्रेसमा संबोधनकै क्रममा भनेका हुन यस्ले अमेरिका जति शक्तिसालि भएपनि इतिहासमा बेलायतको गुलाम थियो भन्ने अर्थ मात्रै लाग्दैन उनिहरुको सभ्यता बेलायति देन हो भनेर हैसियत देखाएको हुनसक्छ ।
दोश्रो - भारतका प्रधानमन्त्री नरेन्द्र मोदिले बङ्गाल बिधान सभाको निर्बाचनको क्रममा बङ्गालका क्षेत्र दार्जलिङ रोड सो आमसभामा भाग लिन आयका रहेछ्न, उन्ले सिक्किममा ढाका टोपी लगाएर नेपालि भाषामा संबोधन गरे मुख्यमन्त्री प्रेम कुमार तामाङ सङ्ग एकै सवारिमा यात्रा गरे हजारौ सिक्किमबासि सडकमा मोदि मोदि नारा घन्काय ।
✍️✍️बेलायतका राजाको अमेरिका भ्रमण र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको सिक्किम भ्रमण दुबैको समिक्षा गर्न मन लाग्यो इतिहास देखि एक स्वतन्त्र देशको नागरिक हुनु भाग्यमानि लाग्यो, आज नेपाल स्वतन्त्र छ स्वतन्त्रताको केहि परिधि होला तर हामि गुलाम भएनौ यो हाम्रो माहान इतिहास हो नत्र सिक्किम पनि स्वतन्त्र देश थियो नि आज मोदि मोदि भन्दा उनिहरु खुसि छ्न देश हरायपनि उनिहरुलाइ भारतिय हुनुमा गर्ब छ । हामि लाइ स्वतन्त्र रास्ट्र राख्न लडाइँ गरिदिने पुर्खा सङ्ग एकथरि हामि खुसि छैनौ सराप्छौ गालि गर्छौ थुक्छौ किनकि स्वतन्त्र देशको मुल्य हामिलाइ थाहा छैन, पश्चिम बङ्गालकि मुख्यमन्त्री ममता बेनर्जिको जय जयकार गर्ने दार्जलिङ बासि नेपालि छ्न उनिहरु ढाका टोपी लगाउछ्न नेपालि भाषा बोल्छ्न रहनसहन सभ्यता संस्कृत नेपालि नै छ आफुलाइ बङ्गाल सरकारले अपमान गर्छ दार्जलिङ्ग गोर्खाल्यान्ड स्वायत्त चाहियो पनि भन्छ्न केहि तर उनिहरु खुसि छ्न ।

29/04/2026
28/04/2026

सबैले भन्ने गर्छन् मित्रता होस् त बालेन र कुमार बेनको जस्तो । नेपालमा यी जोडीको मित्रताको तारिफ खुबै चल्ने गर्दछ । नचलोस् पनि किन यो जोडीको मित्रताले केवल एउटा कथा मात्र रचेको छैन इतिहाँसनै रचिदिएको छ । एक अर्काको साथ , भरोसा र विश्वासको जगमा यो जोडीले रचेको इतिहाँसको चर्चा युगौँ युग सम्म चल्ने देखिएको छ । ३८ बर्षको उमेरमानै झण्डै दुई तिहाई जनमतको शक्तिशाली प्रधानमन्त्री बन्न सफल भएका बालेन शाहको यो सफलताका पछाडी उनका साथी कुमार बेनको ठूलो देन छ । कुमार बेनलाई प्रधानमन्त्री बालेनको रणनितीकार भनेर पनि चर्चा हुन थालेको छ । बालेनलाई आश्चर्यजनक रुपमा काठमाडौँ महानगरपालिकाको मेयर देखी मुलुकको शक्तिशाली प्रधानमन्त्री सम्म बनाउनको लागी बेनको ब्रेनले धेरै काम गरेको देखिन्छ । बालेनले कुमारका बुवालाई आफ्नो राजनितीक आर्दश मान्दथे, कुमार र बालेन विच पुरानै घनिष्ठ मित्रता थियो । २०७९ सालको स्थानिय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा प्रतिष्पर्धा गर्ने तयारी गरेका बालेनले त्यसबेला आफ्ना साथी कुमार बेनसँग जब आफ्नो कुरा सेयर गरे त्यस पछि कुमारले बालेनलाई दुई वटा प्रश्न सोधेका थिए । जब बालेनले कुमारले सोधेका ती दुई प्रश्नको चित्तबुझ्दो जवाफ दिए त्यसबाट चित्त बुझेर बालेनलाई मेयर बनाउन सकिन्छ भन्ने मिसनमा बेन पुर्ण रुपमा समर्पित भएर लागेका थिए । त्यस पछि यो जोडीको मित्रताले कसरी काम गर्यो त्यो त दुनियाँले देखेकै छ । बालेनको रफ्तार रकेट स्पीडमै अघि बढ्यो । पाँच बर्ष भन्दा कम समयमै उनले काठमाडौँको मेयर देखी देशकै प्रधानमन्त्री सम्म बनेर देखाइदिए । त्यसबेला कुमार बेनले बालेनलाई सोधेको दुई प्रश्न थियो आज सम्म आर्थिक रुपमा कतै चुकेको छकी छैन ? नैतिक रुपमा कतै चुकेको छ कि छैन ? बालेनले आफु आर्थिक र नैतिक रुपमा कतै नचुकेको र कहिल्यै पनि नचुक्ने विश्वास दिलाए पछि उनलाई तत्कालिन अवस्थामा काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित गराउन सकिने विश्वासमा साथ कुमार मिसनमा होमिएका थिए । त्यस पछिका दिनका यी दुईको जोडीले एक पछि अर्को चकित पार्ने परिणाम देखाउँदै गएको छ ।

21/04/2026

8 वटा उत्कृष्ट AI Tools , जसले हजुरको समय बचाउनुका साथै Productivity बढाउन मद्दत गर्छन्:

1. Google Pomelli AI:
कुनै पनि website को link राख्नुस्, र यसले branding assets (colors, products) आफैँ extract गरेर D2C business को लागि तयार पारिएको video ads बनाउँछ। यसले सिङ्गै Marketing team को काम एक्लै गर्छ।

2.Miro (Miro Flows):
Brainstorming session का छरिएका विचार र sticky notes लाई actionable deliverables (जस्तै content calendars वा project plans) मा बदल्छ।

3. Granola AI:
Meeting मा कुनै obtrusive bot join नगराईकन, हजुरको Mac बाट आउने audio सुनेर आफैँ meeting summary र notes तयार पार्छ। Privacy को लागि एकदम राम्रो!

4. Claude Co-work:
Mac मा चल्ने यो tool ले desktop भित्रका files चलाउन सक्छ। PDF analysis गर्ने, PPT बनाउने, वा हरेक दिन बिहान viral trends research गर्ने जस्ता tasks हरु schedule गरेर automate गर्न सकिन्छ।

5.Bird’s Eye App:
हजुरको interests र YouTube history सँग जोडेर नयाँ-नयाँ मिल्दोजुल्दो topics (adjacent interests) सिकाउने एउटा visual knowledge graph। नयाँ कुरा सिक्न रुचाउनेहरुको लागि Best!

6. Google Flow:
Text prompt दिएर 'talking objects' (जस्तै बोल्ने खानेकुरा) भएका viral videos बनाउन मिल्ने end-to-end video generation platform।

7. Google Notebook LM:
Textbooks र notes बाट अब summary र audio podcast मात्र होइन, ५ मिनेटमै animated videos र infographics पनि बनाउन मिल्छ। Students र researchers को लागि यो एकदमै उपयोगी छ।

8. Google Anti-gravity:
Prompts दिएरै पूरै full-stack applications बनाउन मिल्ने local AI IDE। यो सिधै हजुरको ल्यापटपमा बस्छ र सजिलै code manipulate गर्छ।

यी tools ले मानिसको सोच्ने क्षमतालाई (thinking process) replace गर्ने होइन, बरु सोचिसकेपछि गर्नुपर्ने manual र repetitive कामहरूलाई मात्र सम्हाल्ने हुन्। 💡 हजुरको काम वा project मा यी tools प्रयोग गरेर आफ्नो productivity बढाउन सक्नुहुन्छ !

17/04/2026
18/01/2026

🚔😳 Two stolen cars. One crash. Pure chaos.

Police in Newberg responded to what sounds like a movie scene.

Officers were chasing a stolen Toyota Land Cruiser driven by Randy Lee Cooper, 27, who refused to stop and tried to flee.
The chase ended violently when he lost control and slammed into another car at an intersection.

Here’s the twist 👇
The other car — a Buick Regal driven by Kristin Nicole Begue, 25 — was also stolen, reported weeks earlier in a completely separate case.

Police later said Begue was allegedly driving under the influence at the time.

Both drivers were arrested and now face multiple charges, including vehicle theft, DUI, reckless driving, and fleeing police.
Miraculously, no one was seriously injured.

Two unrelated stolen cars.
One intersection.
Instant karma.

Sometimes reality writes stories that fiction wouldn’t dare. 👀🔥

04/01/2026
30/12/2025

एक पटक माइक टायसन (Mike Tyson) लाई कसैले बिहान चार बजे अभ्यास गरिरहेको देखेपछि सोधेछन्— "तपाईँ यति चाँडै किन अभ्यास गर्नुहुन्छ?"

​टायसनले जवाफ दिएका थिए:

​"म बिहान ४ बजे यसकारण दौडिरहेको हुन्छु किनकि मलाई थाहा छ, मेरो प्रतिद्वन्द्वी अझै सुतिरहेको छ। मेरो यो अभ्यासले मलाई उनीहरूभन्दा एक कदम अगाडि राख्नेछ।"

​उनले थप भनेका थिए:

​"यदि मलाई थाहा भयो कि मेरो कुनै प्रतिद्वन्द्वी बिहान ४ बजे दौडिरहेको छ भने म २ बजे नै दौडन सुरु गरिदिनेछु। र यदि उसले १ बजे नै अभ्यास सुरु गर्छ भने, म सुत्न नै छोडिदिनेछु र रातभरि अभ्यास गर्नेछु।"

साथीहरु यी शब्दहरूले स्पष्ट पार्छन् कि अनुशासन (Discipline) बिना कुनै पनि लक्ष्य प्राप्ति गर्न सम्भव छैन। तपाईँ जतिसुकै प्रतिभाशाली किन नहुनुहोस्, यदि कडा परिश्रम र अनुशासन छैन भने त्यो प्रतिभाको कुनै अर्थ रहँदैन।

यो तस्बिर सन् १९८६ को हो, जतिबेला टायसन दैनिक ५–८ किलोमिटर दौडने गर्थे। यही वर्ष माइक टायसन (Mike Tyson) ले 'हेभीवेट च्याम्पियन' (Heavyweight Champion) को उपाधि जितेर इतिहास रचेका थिए।

साथीहरू तपाईँलाई माइक टायसनको यो भनाइ र व्यवहार कस्तो लाग्यो? आफ्नो विचार व्यक्त गर्नुहोस्।

धन्यवाद ♥️
नमस्कार 🙏
जय नेपाल 🇳🇵

23/11/2025

The European Commission has opened infringement proceedings against Portugal for non-compliance with European Union (EU) maritime security rules.

Endereço

Lisbon

Horário de Funcionamento

Segunda-feira 11:00 - 23:45
Terça-feira 10:00 - 17:00
Quarta-feira 10:00 - 17:00
Quinta-feira 10:00 - 17:00
Sexta-feira 11:00 - 17:00
Sábado 11:30 - 21:00
Domingo 11:15 - 21:30

Website

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando MetaVerse publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Compartilhar