Qatar Nepal

Qatar Nepal news and entertainment.

06/05/2026
यस्तो पनि हुँदो रहेछ।
28/04/2026

यस्तो पनि हुँदो रहेछ।

28/03/2026

पूर्व प्रधानमन्त्री केपी ओली र रमेश लेखकलाई पक्राउ गरिएको छ।

03/11/2025

कसैलाई नभन्नु

सुनको भाउ १ लाख ५० हजारसम्म आउने सम्भावना।
26/10/2025

सुनको भाउ १ लाख ५० हजारसम्म आउने सम्भावना।

25/10/2025
‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो !✍️ ओली-देउवा प्रचण्डले बक्यौता नतिरेका उद्योगलाई धा...
25/10/2025

‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो !
✍️ ओली-देउवा प्रचण्डले बक्यौता नतिरेका उद्योगलाई धाप लगाउँथे, काँधमा बोक्थे । यिनीहरूले देशलाई अवरुद्ध बनाएर देशको घाँटी दबाएर राखेका थिए । अघिल्ला सरकारहरुले भ्र’ष्टचारबाट पैसा खाएका थिएनन्, भ्र’ष्टचारले अघिल्ला सरकारहरु खाएको थियो । Gen Z आन्दोलन साक्षी छ ।
जे होस् अहिले लाइन काटियो । अब कुलमान माथि थप हिलो छ्याप्छन्, किनकी सबैभन्दा बढी चोट चन्दा लिने भ्र’ष्ट नेतालाई भएको छ । अब कसरी चन्दा लिने ?! कसरी भोट किन्ने ?! कसरी चुनाव जित्ने ?! कसरी देश लु’ट्ने ?! पर्नु पिर परेको छ ।

Address

Doha

Telephone

+97471769958

Website

Alerts

Be the first to know and let us send you an email when Qatar Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Qatar Nepal:

Share