Radio Olive Nepal

Radio Olive Nepal The channel purely focuses on Infotainment

The first-ever radio station initiated by Olive Suno Radio Network dedicated to the people of Nepal living in Qatar, Radio Olive Nepal launches in the State of Qatar.

15/09/2026

कतारको श्रम मन्त्रालयले बढ्दो गर्मीलाई मध्यनजर गर्दै ०१ जुन देखी लागू हुने गरी सेप्टेम्बर १५ सम्ममा बिहान १० बजेदेखि दिउँसो ३:३० बजे सम्मको समयमा बाहिर खुल्ला क्षेत्रमा काम नगर्न /नगराउन लागु गरेको नियम आजबाट सकिदै छ।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना ।
14/09/2026

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना ।

नेपाल अब एसिया कपमा 😊 नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष हुने एसीसी एसिया कपमा स्थान पक्का गरेको छ , हा...
12/09/2026

नेपाल अब एसिया कपमा 😊
नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष हुने एसीसी एसिया कपमा स्थान पक्का गरेको छ , हार्दिक बधाई ।

11/09/2026

सम्पूर्ण बुबाहरूलाई, बुवाको मुख हेर्ने दिनको शुभकामना ❤️

मेस्सीले अन्तर्राष्ट्रिय फुटबल बाट संन्यास लिएको घोषणा गरेका छन्।
31/08/2026

मेस्सीले अन्तर्राष्ट्रिय फुटबल बाट संन्यास लिएको घोषणा गरेका छन्।

धन्यवाद कतार 🇶🇦🇳🇵
31/08/2026

धन्यवाद कतार 🇶🇦🇳🇵

कतार इनर्जीले सेप्टेम्बर महिनाको लागी तेलको मूल्य निर्धारण गरेको छ।
31/08/2026

कतार इनर्जीले सेप्टेम्बर महिनाको लागी तेलको मूल्य निर्धारण गरेको छ।

कतार च्यारीटीले नेपालमा आएको विनाशकारी बाढी बाट प्रभावित नागरिकहरुका लागी तातो खाना, डस्ना, कम्बल, स्वास्थ्य उपचार, बालब...
31/08/2026

कतार च्यारीटीले नेपालमा आएको विनाशकारी बाढी बाट प्रभावित नागरिकहरुका लागी तातो खाना, डस्ना, कम्बल, स्वास्थ्य उपचार, बालबालिकाको लागी पोषण साथै विस्थापित परिवारको लागी पाल वा अस्थायी आश्रय लगायतका आपतकालीन मानविय सहायता गर्ने भएको छ।

हार्दिक बधाई ।देश दुखिरहेको बेला, अलिकति भएपनी खुशी रविन्द्र ढाटले फर्काएका छन्।आज भएको खेलमा रविन्द्रले जित हासिल गर्दै...
28/08/2026

हार्दिक बधाई ।

देश दुखिरहेको बेला, अलिकति भएपनी खुशी रविन्द्र ढाटले फर्काएका छन्।
आज भएको खेलमा रविन्द्रले जित हासिल गर्दै फाइनलमा प्रवेश गरेको छन्।

कतारका अमिर महामहिम शेख तमिम बिन हमाद अल थानीले नेपालमा आएको बाढी र पहिरोका कारण परेको प्रभाव सम्बन्धमा नेपालका राष्ट्रप...
27/08/2026

कतारका अमिर महामहिम शेख तमिम बिन हमाद अल थानीले नेपालमा आएको बाढी र पहिरोका कारण परेको प्रभाव सम्बन्धमा नेपालका राष्ट्रपति महामहिम रामचन्द्र पौडेल समक्ष समवेदना सन्देश पठाउदै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।

Address

Al Safiliya Street
Doha
20409

Alerts

Be the first to know and let us send you an email when Radio Olive Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category