Resunga Multi Media TV

Resunga Multi Media TV information to people

nation first
जबसम्म राष्ट्र र राष्ट्रियता नेता ले मात्र नभई जनताले पनि बुझिँदैन तबसम्म देशको उन्नति प्रगतिमा बाधा आइरहन्छ देश र जनताको विकास मौलाउनको लागि यो कुरा बुझ्नै पर्छ
राष्ट्रलाई माया गर्ने देसभक्त स्वाभिमानी सपुतहरु लाई स्वागत छ।
जयचन्द्रसुर्य🇳🇵

वर्षातको समयमा सबै सजग रहनुहोस्। अति आवश्यक भए मात्र यात्रा गर्नुहोस्।
12/07/2024

वर्षातको समयमा सबै सजग रहनुहोस्। अति आवश्यक भए मात्र यात्रा गर्नुहोस्।

20/04/2024

आगामी समयमा जनताहरू अति नै सचेत हुन जरुरी छ। विगतका हरेक घटनाक्रमले नेताभन्दा जनता चेतनशील हुन जरुरी देखियो ताकि जनताले नेतालाई सचेत बनाउन सकुन्। नेताहरूमा मिलिजुली र मनोमानी प्रवृत्तिकै कारण देशको हालत खराब भएको महसुस गर्न सकिन्छ जय चन्द्र सूर्य🙏🇳🇵

19/04/2024

जबसम्म जुनै पनि पार्टीमा आबद्ध भएको व्यक्ति किन नहोस् हर कोही व्यक्ति स्वयंलाई पार्टीभित्रै पनि स्वतन्त्र छु भन्ने महसुस हुँदैन र भन्दैन
तबसम्म मुलुकमा उन्नति प्रगति समृद्धिको बाटो बन्दैन। किनकि यहाँ पार्टी आफैमा खराब होइन व्यक्तिमा दासको नसाले छोएको छ। अनि व्यक्तिवाद आफन्तवाद कृपावादले जरा गाडेको छ। जब मान्छे स्वतन्त्र हुन्छ सोच विचार पनि खुला फराकिलो हुन्छ। राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्छ। अनि केही राम्रो बन्न सक्छ। जय चन्द्र सूर्य🙏🇳🇵

राम नवमीको शुभ उपलक्ष्यमा देश तथा विदेशमा छरिएर रहनुभएका आमाबुबा दाजुभाई दिदीबहिनी हरूमा मङ्गलमय शुभकामना। छ जय सियाराम🙏...
17/04/2024

राम नवमीको शुभ उपलक्ष्यमा देश तथा विदेशमा छरिएर रहनुभएका आमाबुबा दाजुभाई दिदीबहिनी हरूमा मङ्गलमय शुभकामना। छ जय सियाराम🙏🌹🕉️

उपप्रधान मन्त्री तथा गृहमन्त्री  :रवि लामिछाने ज्युश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री : डिपी अर्याल ज्युशिक्षा विज...
06/03/2024

उपप्रधान मन्त्री तथा गृहमन्त्री :रवि लामिछाने ज्यु
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री : डिपी अर्याल ज्यु
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री : सुमना श्रेष्ठ ज्यु
युवा तथा खेलकुद मन्त्री: विराज भक्त श्रेष्ठ ज्यु
सम्पुर्ण माननीय मन्त्री ज्युहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।🙏🔔🇳🇵
Rastriya swatantra party RSPN राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल

Be positive 🙏🇳🇵🔔Rastriya swatantra party RSPN राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल
04/03/2024

Be positive 🙏🇳🇵🔔
Rastriya swatantra party RSPN राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल

Address

Doha

Alerts

Be the first to know and let us send you an email when Resunga Multi Media TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share