23/07/2019
नमस्कार सबैजना मा ......
नेपाली गजल मा रुचि राख्नुहुने सम्पुर्ण महानुभाव हरुमा यो सुचित गरिन्छ कि आफू मा लुकेर बसेको कला लाई उजागर गरि आफू र आफ्नो कला लाई चिनाउन चाहानुहुन्छ...?
आउनुहोस् र गजल लेख्नुहोस जित्नुहोस पुरुस्कार ......
सर्तहरु मान्य हुनेछन्
1.गजल नेपाली भासामा हुनु पर्ने छ।
2.गजल कुनै सहित्यकार वा कुनै व्याक्ती बाट कपि गर्न पाइने छैन।
3.गजल यहि मिति २०७६/४/२५गते सम्म मा यश पेज को inbox मा आइ सक्नु पर्ने छ।
4.गजलकारले आफ्नो नाम ठेगाना र फोन नम्बर गजल सङै पठाउनु पर्ने छ।
5.गजलकार ले अनिवार्य यो पेज like र share गरेको हुनु पर्ने छ।
6.गजल मा जस्को धेरै like र share आउछ उहीँ बिजेता हुने छ।
7.बिजेता को घोषणा २०७६/४/२६ गते गरिने छ।
8.बिजेता ले रु १०० को रिचार्ज प्राप्त गर्ने छ।
9.बिजेता लाई यश पेज को Admin group मा राखिने छ।
10.यस योजना को सम्पुर्ण अधिकार admin मा रहने छ।
धन्यवाद
जय Nepali Gajal