News24x7nepal

News24x7nepal नयाँ नयाँ समाचार हेर्नको लागि हामीलाई लाईक गर्नुहोला।
news24/7nepal धन्यवाद 📺

15/05/2024

गौशला २६ भेटेर आएपछि 'बिप्लब' को अभिब्यक्ति ,Viral Video2024.
News24x7nepal

15/05/2024

गृहमन्त्रीले जबरजस्ती लागु औषधिमा डा.निकोलस लाई फसाउन खोजेको थाहा पाए लगत्तै ५ जना वकिल लगाएर तत्काल रिहा गर्न सफल Durga Prasai And dr.Nikolas

10/05/2024

रबि लामिछानेको गगम्न थापालाई ठाडो चुनौति
गलत साबित भए दुबैले राजनितिबाट राजिनामा दिने संकल्प

09/05/2024

अहिलेको बजेड ले त खेलाडीलाई खाजा पनि दिन पुग्दैन । कसरी राष्ट्रिय अन्तराष्ट्रिय खेल खेलाउने त्यत्तिकै हावा तालमा चाही बजेड पास गरेर के हुन्छ र अर्थमन्त्रि ज्यु!
मन्त्री : बिराज भत्त रास्वपा

09/05/2024

सन्दिप लाई उन्मुत्ति नदिइकन । कदापी पछि हट्ने छैन । हाम्रो आन्दोलन जारी छ्।
डा:निकोलस भुसाल

09/05/2024

समिति बैठकमा नेपाली कांग्रेसको नेता चन्द्र भण्डारिको आक्रोस। "सडकमा अहिले सबैले सन्दिप सन्दिप भनिरहेको छ। केहो? गल्ति भए सजाय तुरुन्तै गर्नुपर्यो ।कि राजनितिक पार्टीको कोही पछि लागेको छ। होइनभने जनतालाई मात्र नभएर देशलाई समेत आंच आउने काम गर्नुभएन। ऊ एउटा खेलाडी होनी । उसले न्याय चाडै पाउनुपर्छ कि पर्दैन।
शांसद :चन्द्र भण्डारी

09/05/2024

सन्दिप लाई दुर्गा प्रसाईको साथ र गौशला २६ को खोलिदिए सबै तथ्य

09/05/2024

सरकारलाई चुनौती
शांसदहरु एकअर्कामा आरोप प्रतिआरोप कहिले बन्छ देश?

09/05/2024

माननिय गृहमन्त्री ज्यु ! सवाल जबाफ दिदै ,शांसदहरुको प्रश्न 🧐☎
सत्ता पक्षमा हुदा एउटा कुरा विपक्षमा हुदा एउटा कुरा
📱📱📱📱🙏

प्रजातन्त्र दिवसमा पूर्व राजाको सन्देश : प्रजातन्त्र पूजनीय अवश्य हो तर यसको पूजा शब्दले मात्र गरेर पुग्दैन, यसको पूजा-क...
19/02/2024

प्रजातन्त्र दिवसमा पूर्व राजाको सन्देश : प्रजातन्त्र पूजनीय अवश्य हो तर यसको पूजा शब्दले मात्र गरेर पुग्दैन, यसको पूजा-कर्म कर्तव्यले, त्याग र उदारताले, निष्ठाको राजनीतिले एवम् सही प्रकारको आचरणले मात्र हुने हो । जनता जनार्दनले जे भन्दछन्- त्यो सुनौँ- त्यसलाई गुनौँ र राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधि व्यवहार झल्काउनु पर्दछ । सबैले मिठो खान र राम्रो लाउन पाउने, सबैले स्वस्थ्य, शान्त र सन्तुष्ट भएर बाँच्न सक्ने, सबैलाई देश मै गतिलो शिक्षा र क्षमता अनुसार रोजगारीको व्यवस्था हुने भएमा नै प्रजातन्त्रको रसिलो अर्थ रहन्छ ।’
News24x7nepal

  News24x7nepal
18/02/2024


News24x7nepal

04/02/2024

हामी कहिल्यै बिर्सन सक्दैन । 🙏👑👑👑
नेपाल राजतन्त्र जिन्दावाद





Address

Doha
00000

Telephone

+97430918487

Website

Alerts

Be the first to know and let us send you an email when News24x7nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share