Kushal Dahal

Kushal Dahal reality news,reality information

16/10/2025

खै ,साथ दिन्छौ कि छोडिदिन्छौ,यो अभागिलाई रुन त धेरै सजिलो छ नि गारो त अँखा मा आएको आशुलाई डिलमा अड्याएर राख्न आशुले पनि सकेन मेरो पीडा जताउन।।

30/09/2025

पाठ उहि थियो
बदल्न सिकायो
म बदलिँदै गएँ



उ-
बोल्दैन, तर मनले बुझ्छ

उसले सिकायो, “भरोसा गर, तर पहिले आफैँमा।”
सबैँ मुहार मारक हुन्, चरित्र बुझ्न आत्मा चिन्न सिक्नुपर्छ

उ-
उसले सिकायो, “दयाथूलो कुरा हो,
तर बारम्बार घाउ दिने हात समाउने मूर्खता हो।”
एक चोटले सिकाउँछ, दोस्रो चोट त तिनै रोजाइ हो

उ—
उसको मौनताले करायो,
“तिमी नै तिमीलाई जोगाउन सक्छौ,
अरुको सहानुभूति सौदा हो—प्रेम होइन।”

“म माफ गर्थें, फेरि चोट खान्थें—अब छैन त्यो मूर्खता।”
माफ गर्न सक्छ, तर बिर्सिन हुँदैन,
त्यही घाउ नै सशक्त बनाउछ आत्मालाई

उ-
सिकायो उसले—
“अन्न्यविस्वासमा होइन, आत्म-आस्थामा सच्चाइ हुन्छ।”
दुःख सम्झ, तर दोष नदेऊ;
शक्ति त्यहीं जन्मन्छ—जहाँ आँस सक्छ।

25/09/2025

आफुले चाहेको हरेक कुरा गुमायर होला
आजभोलि मन्दिर पुग्दा पनि केहि माग्ने
आँटनै आउदैन ! 🥺🥺🥲

24/09/2025

मेरो औकातले भ्याएन प्रेम गर्न, गरिब छु, मान्छेहरु बिक्छन म किन्न सक्दिन...

23/09/2025

सहेको छु तर नामर्दा नसम्झनु तिमि…रिस त मेरो नि धारै नै छ सम्झन्छु प्राण संग कस्ले पो जितेको छ र

21/09/2025

यो कलियुग हो हजुर जस्लाई जस्तो गरियो त्यस्तै फिर्ता आउँछ हजुर 😳😳❤️‍🩹

21/09/2025

जीवनलाई सरलता र नियतिलाई स्वीकार्य तरिकाले जिउने सूत्र भनेकै यही हो माया सबैलाई छ तर संसार सृष्टि को नियमलाई पनि स्वीकार्य छ त्यही भएर मेरो लागि नभई नहुने कोही पनि छैन जन्म मृत्यु रजीवन चक्र सबै स्वीकार्य छ।

20/09/2025

सान्त छु सब्भ्य छु सालिन छु 🙏🙏
कसैको हाँसो खोसेको थिएन कसैको खुसि लुटेको थिएन फेरी मेरो सबथोक किन लुट्यौ भगवान 🙏🙏

20/09/2025

शान्त छु तिम्रो खुसीको लागि
यो नसोच्नु कि पिडा हुँदैन मलाई सबैले भन्छन् अभागी छस् अनि म मुस्कुराउदै भन्छु,हजारौं भाग्यमानीको भिडमा एउटा अभागी हुनु पनि भाग्यमानी नै हो😥

19/09/2025

जवाफ देउ
जो आउँदैन उसको पर्खाइ किन ?
कसैको लागि आफ्नो यो हालत किन ?
त्यसै त संसारमा धेरै कुरा प्यारो छन्
तर जो आफ्नो भाग्य मा छैन ऊ नै प्यारो किन ?❤️‍🩹🙌

19/09/2025

ए भगवान!!! जिन्दगीमा मलाइ केही चाहिएन बरु सक्छौ भने मेरो बालापन फर्काइदिनु😳😥🤗जहाँ बिना चप्पल हिड्दा लडदा पनि केहिले बिझाउदैनथ्यो😥 म रुदा मेरो पेट भरिन्थ्यो र संसार जित्ने गर्दथें🤗🙏

18/09/2025

सुयको किरण अस्ताय झै मेरो बाच्ने रहर पनि अस्ताउँदै छन्,फुलहरू ओईलाझै मेरो जिवनको खुसिहरू पनि ओईलाउदै छन्, फुलहरू को वासना केहि समयमै हराए झै ,मेरा सपना इच्छा रहर चाहना पनि केही समयमै हराएका छन्, सपना देख्नु पछरे एउटा सपना मासिदा यि आखाले सपना देख्न डराएका छन्,हजारौ फुलमा पनि एउटा फुल उत्कृष्ट हुन्छ रे त्यसैले मेरा सपनाहरुका बगैंचा पनि मासिने डरले उभिन डराएका छन् 🥺, 🌺😥💔💔

✍️Diksha

Address

Bucharesti
Bucharest

Alerts

Be the first to know and let us send you an email when Kushal Dahal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share