Vikash Thapa

Vikash Thapa स्वागत छ तपाइलाइ मेरो page मा follow गरेर जानू होला है😍

सहनसिलताको उदाहरण बालेन दाइ !
16/09/2025

सहनसिलताको उदाहरण बालेन दाइ !

Thank you everyone
16/09/2025

Thank you everyone

finally 30k follower Thank you so much everyone यो साथको अनि मायाको लागि सदै यस्तै साथ मिल्दै जाओस जानी नजानी केही गर्ने...
16/09/2025

finally 30k follower
Thank you so much everyone यो साथको अनि मायाको लागि सदै यस्तै साथ मिल्दै जाओस जानी नजानी केही गर्ने कोसिस गर्छु मन पराइ दिनु भएको छ अझै मन पराइ दिनु होला गर्दै गर्ने क्रममा कहि कल्ती भए कमजोर औल्याइदिनु होला धन्यावाद सबैलाइ🙏🙏🙏
fans

15/09/2025

भ्रष्टाचार र प्रेम उस्तै हुन,कसैले नदेखे आनन्द देखे बदनामि🤣🤣

यो तरिका ले काम गर्ला त😀त्यही समान को-कसले चोरेको छ तुरुन्त फर्काउनु भन्दा फर्काउन कहाँ आँट आउँछ, यसरी इज्जत गरेर भन्दा ...
14/09/2025

यो तरिका ले काम गर्ला त😀

त्यही समान को-कसले चोरेको छ तुरुन्त फर्काउनु भन्दा फर्काउन कहाँ आँट आउँछ, यसरी इज्जत गरेर भन्दा त पक्कै फर्किएला😀

14/09/2025

जेन्जीका कमान्डर सुजन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलनमा घुसपेट भएपछि … जेनजिको पत्रकार सम्मेलनमा छिरेर पत्रकारमाथि हातपात गर्ने एमाले कार्यकर्तालाई पत्रकारहरुले धुलाई गरेर नांगेझार पारेर लखेटेका छन् । 😳

सरिरका घाउहरू जीवनको कमजोरी होइनन्, प्रमाण हुन् कि म लडिरहेको छु,उठ्न अझै चोटहरु सहन बाकी छ।
13/09/2025

सरिरका घाउहरू जीवनको कमजोरी होइनन्, प्रमाण हुन् कि म लडिरहेको छु,उठ्न अझै चोटहरु सहन बाकी छ।

B***n     ***n
12/09/2025

B***n
***n

Congratulations GenZ संसद विघटन हुने भयो !!अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्रीको रुपमा सुशिला कार्कीले आजै राती ८:...
12/09/2025

Congratulations GenZ
संसद विघटन हुने भयो !!
अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्रीको रुपमा सुशिला कार्कीले आजै राती ८:४५मा सपथ लिनुहुने ।
देशले काँचुलि फेर्ने ढोका खुल्यो !

साच्चै भन्या🤣
12/09/2025

साच्चै भन्या🤣

11/09/2025

10 पटक भयो मोबाईल खसेर नाकमा लागेको,अझै भोलि बिहान 9 बजेलाइ सर्यो पो भन्छन्😏

कर कार्यालयमा उतो गर्ने सामान रे😀
10/09/2025

कर कार्यालयमा उतो गर्ने सामान रे😀

Address

Damam
Al Khobar Al Shamalia

Telephone

0596953764

Website

Alerts

Be the first to know and let us send you an email when Vikash Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share