Takdir

Takdir digital creator

14/06/2025
Hello pokhara
28/05/2025

Hello pokhara

Aimal khan vs rajan darlami height 😂🙏
28/05/2025

Aimal khan vs rajan darlami height 😂🙏

17/05/2025

ढोरपाटन मा सोल्ति सोल्तिनि को बबाल नाच

01/05/2025
24/04/2025

जार होकि बजार हो Tika Sanu

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉निरमला निरमला, Gøwîñ Jûńg Sîńgh, Govin Ma...
18/09/2024

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉

निरमला निरमला, Gøwîñ Jûńg Sîńgh, Govin Mahat, Apsara Ghalan, Pream Bohara, Gyãmê Mõgär, Partik Bhujel

बुर्तिवाङ राईजिङ युवा क्लवले कोजाग्रत पुर्णिमा कार्तिक १ गते देखि गर्ने तयारीबागलुङ / बिगतका वर्ष हरु जस्तै यस वर्ष पनि ...
18/09/2024

बुर्तिवाङ राईजिङ युवा क्लवले कोजाग्रत पुर्णिमा कार्तिक १ गते देखि गर्ने तयारी

बागलुङ / बिगतका वर्ष हरु जस्तै यस वर्ष पनि बागलुङको बुर्तिवाङ राईजिङ युवा क्लवले कोजाग्रत पुर्णिमा मेला आयोजना गर्ने भएको हो ।

कार्तिक १ गते देखि ७ गते सम्म आयोजना गरिने मेलामा विभिन्न कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।

खुल्ला पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता , खुल्ला सामुहिक नृत्य प्रतियोगिता , खुल्ला एकल नृत्य प्रतियोगिता पुरुष महिला रस्साकस्सी , पुरुष महिला छेलो , ओपन तेक्वान्डो च्याम्पियनशिप, भेट्रान भलिबल ,कृषि प्रदर्शनी र ख्यातिप्राप्त कलाकारहरूको प्रत्येक दिन सांस्कृतिक प्रस्तुती रहनेछ

Address

Al Mubarraz

Alerts

Be the first to know and let us send you an email when Takdir posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Takdir:

Share