Prakash Dangi2

Prakash Dangi2 welcome my page profile

सुन्ताला
13/12/2025

सुन्ताला

11/12/2025

बिना सोच बोलेको कुरा फिर्ता लिन सकिँदैन। त्यसैले बोल्नु अघि सत्यको तौल गर्न नसके चुप बस्नु नै ठीक।

28/11/2025

शान्त स्वभाव र विनम्रता—
यही नै ठूलो मानिसको पहिचान हो,
आवाज कति ठूलो छ भन्ने होइन।

25/11/2025

साथ दिने धेरै भेटिन्छन्, तर मनबाट चाह्ने विरलै भेटिन्छन्।

24/11/2025

रबि लामीछाने को खम्बा बनेर उभिए अजय श्रेष्ठ

16/11/2025

विसंगति विरुद्ध आवाज उठाउन सबै तयार हुन्छन्, तर प्रत्यक्ष कामको जिम्मा सबैले लिँदैनन्।

फागुन २१ पछि कसलाई प्रधान मन्त्री मा देख्न चाहानुहुन्छ ।
16/11/2025

फागुन २१ पछि कसलाई प्रधान मन्त्री मा देख्न चाहानुहुन्छ ।

तपाईं कसलाई साथ दिनुहुन्छ ।
15/11/2025

तपाईं कसलाई साथ दिनुहुन्छ ।

11/11/2025

गरीब को माया ।

09/11/2025

जेसिवि ड्राइभर

07/11/2025

सल्लाह, सहकार्य र समझदारी — यी तीन कुराले मात्र समाजमा एकता ल्याउँछ। गफ होइन, योगदान आवश्यक छ।

04/11/2025

सही काम गर्नेले डराउनु पर्दैन, किनभने बिरोध पनि त सुधारको संकेत हो ।

Address

Dammam
22233

Website

Alerts

Be the first to know and let us send you an email when Prakash Dangi2 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share