27/08/2026
✍️फेरी देशमा अर्को प्राकृतिक बिपत्ती । भगवान रक्षा गर 😭
रसुवाको भोटेकोशीमा केही समयअघि आएको भीषण बाढीका कारण स्याप्रुबेसी लगायतका बजार क्षेत्रमा ठूलो क्षति पुगेको छ। साथै नुवाकोट र धादिङको त्रिशूली नदी आसपासका तटीय क्षेत्रमा समेत जोखिम बढेको हुँदा सबैलाई उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछौ ।🙏