SG Media Pvt. Ltd.-शुक्लागण्डकी मिडिया प्रा लि

  • Home
  • Saudi Arabia
  • Dammam
  • SG Media Pvt. Ltd.-शुक्लागण्डकी मिडिया प्रा लि

SG Media Pvt. Ltd.-शुक्लागण्डकी मिडिया प्रा लि S.G Media Pvt. Ltd. शुक्लागण्डकी मिडिया प्रा. लि
Photo, Video & Post Productions, Media News & Entertainments, Web Developments & Marketing Agency.

✍️  ४ सेप्टेम्वर २०२५ साउदी अरब,कास्की आदर्श समाज साउदी अरबको आयोजनामा तेस्रो महाधिबेशन तथा सास्कृतिक धमाका कार्यक्रम पू...
04/09/2025

✍️ ४ सेप्टेम्वर २०२५ साउदी अरब,
कास्की आदर्श समाज साउदी अरबको आयोजनामा तेस्रो महाधिबेशन तथा सास्कृतिक धमाका कार्यक्रम पूर्ण तयारी भएको छ ।
प्रमुख आकर्षक अतिथि कलाकार लोकदोहोरी गायिका: तुलसी क्षेत्रीको बेजोड सास्गीतिक प्रस्तुति रहने छ ।
नेपाली राजदुताबास रियादको प्रमुख अतिथ्यमा हुने कार्यक्रममा साउदी अरबमा तितर बितर भई कार्यरत सबै कास्केलीहरु साथै सबै नेपलिजन प्रति हार्दिक निमन्त्रणा गर्दछौ । आयोजक 🙏
प्रवेश: निशुक
मिति: १२ सेप्टेम्बर २०२५
स्थान: बथा रियाद
समय: १२:०० बजे

४ सेप्टेम्वर २०२५ नेपाली राजदुताबास रियाद
04/09/2025

४ सेप्टेम्वर २०२५ नेपाली राजदुताबास रियाद

Hello Pokhara 🙏पोखरा टु अष्ट्रेलिया सिधै उडान ✌️सिचुवान एयरलाइन्सले उडानको औपचारिक प्रक्रिया टुङ्गोमा पुग्न लागेको जानका...
03/09/2025

Hello Pokhara 🙏

पोखरा टु अष्ट्रेलिया सिधै उडान ✌️
सिचुवान एयरलाइन्सले उडानको औपचारिक प्रक्रिया टुङ्गोमा पुग्न लागेको जानकारी दिदै छिट्टै उडान तालिका आउने जनाएको छ ।

Congratulations  ♥️ धेरै धेरै बधाइ छ ❤️ Ganga Sonam  ✅ लगाएत सम्पुर्ण प्रतिस्पर्धिहरुको पनि उज्ज्वल भबिस्यको कमाना गर्दछ...
31/08/2025

Congratulations ♥️ धेरै धेरै बधाइ छ ❤️ Ganga Sonam ✅ लगाएत सम्पुर्ण प्रतिस्पर्धिहरुको पनि उज्ज्वल भबिस्यको कमाना गर्दछु ❤️🙏

नेपालआइडल सिजन ६ को ग्राण्ड फिनाले आज हुँदैछ। ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा साँझ ५ बजेदेखि सुरू हुने समारोहम...
31/08/2025

नेपालआइडल सिजन ६ को ग्राण्ड फिनाले आज हुँदैछ।

ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा साँझ ५ बजेदेखि सुरू हुने समारोहमा नेपाल आइडलको छैटौं सिजनको विजेता घोषणा गरिनेछ।
पाँच जना प्रतिस्पर्धीहरू:
१ अभिनय खाति (दार्जिलिङ)
२ बबिता थापा मगर (सिक्किम),
३ दर्शना गान्धारी (चितवन),
४ मृनल मानन्धर (काठमाडौँ)
५ गंगा सोनम (सिन्धुपाल्चोक)

दर्शक तथा निर्णायकहरू दुवैले यो सिजनलाई विशेष र प्रतिस्पर्धात्मक मानेका छन्। आजको फिनालेमा प्राप्त भोटिङका आधारमा एकजना प्रतिस्पर्धीले नेपाल आइडल सिजन ६ को उपाधि चुम्नेछन्।
विजेताले नगद २५ लाख रूपैयाँ प्राप्त गर्नेछन् भने फस्र्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख रूपैयाँ पुरस्कार पाउनेछन्। तेस्रो र चौथो रनरअपका लागि भने पुरस्कारको घोषणा फिनाले समारोहमा नै गरिने आयोजक टिमले जनाएको छ। 👏👏 शुभकामना ✌️✌️

✍️ शुक्लागण्डकी:नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी प्रान्तको तनहुँ जिल्लामा अवस्थित १८ मे २०१४ मा गठन भएको नगरपालि...
31/08/2025

✍️ शुक्लागण्डकी:
नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी प्रान्तको तनहुँ जिल्लामा अवस्थित १८ मे २०१४ मा गठन भएको नगरपालिका हो । जसमा ढोरफिर्दी, दुलेगौंडा र खैरेनिटारलाई मिलाएर गठन गरिएको थियो। र थप थाप्रेक,राईपुर र फिरफिर्दे गाविसलाई ५ मार्च २०१७ मा गाभिएको छ।
जनसंख्या:
२०११ को नेपाल जनगणना: जनसंख्या ३७,१०९ थियो।
५ मार्च २०१७ मा थाप्रेक, राईपुर र फिरफिरे गाविसहरू थपिएपछि जनसंख्या ४५४५६ रहेको छ ।
प्रख्यात: ढोर बाराही मन्दिर
पृथ्वी राजमार्गबाट ५ किलोमिटर टाढा अवस्थित, मन्दिर सबैभन्दा प्रसिद्ध देवी मन्दिरहरू मध्ये एक रहेको छ । 👉 Continue.......

"थर्ड दमाम च्याम्पियन कप-२०२५" को  तयारीमा तिब्रता ।। प्रथम पुरस्कार : ७,७७७  साउदी रियाल  ।।United NEPAL FC Dammam ले आ...
25/04/2025

"थर्ड दमाम च्याम्पियन कप-२०२५" को तयारीमा तिब्रता ।। प्रथम पुरस्कार : ७,७७७ साउदी रियाल ।।
United NEPAL FC Dammam ले आज अपरान्ह १२:३० बजे प्रेश मिट गरि सम्पूर्ण खेलप्रेमीहरुमा खुसीको खबर: ०६ जुन २०२५ मा साउदी अरब ब्यापी "थर्ड दमाम च्याम्पियन कप-२०२५" गुणस्तरीय ब्यबस्थापन साथ् खेल खेलाईने जानकारी सार्बजनिक गरेको छ ।
उक्त खेलको बिस्तृत विवरण Match fixture छिट्टै अपडेट आउने टिम मेनेजर: ओम बहादुर कुमाल टिम क्या: धर्मा प्रसाद भट्टराईले बताउनु भएको छ । सबै खेलप्रेमीहरुमा हार्दिक निमन्त्रणा 🙏
Date: 06 June 2025
Venue: Azeziya Football Ground Thuqba Khobar
Organized by: United Nepal Football Club DMM

25/08/2024

आइन आमा यो तीजमा || AAINA AAMA YO TEEJMA || Bishnu Majhi New Teej Song ||

शुक्लागन्डकी नगर पालिका तनहुबाट प्रकाशित सुचना । जनकारीको लागि ।। सबैले एक शेर गरौ ।।
01/01/2024

शुक्लागन्डकी नगर पालिका तनहुबाट प्रकाशित सुचना । जनकारीको लागि ।। सबैले एक शेर गरौ ।।

13/08/2023

२९ औ बिश्व आदिबासी दिवस निम्न स्थान मितिमा तिब्र तयारी । आयोजक: नेफिन साउदी ।

02/06/2023

Address

K. S. A
Dammam
31462

Alerts

Be the first to know and let us send you an email when SG Media Pvt. Ltd.-शुक्लागण्डकी मिडिया प्रा लि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SG Media Pvt. Ltd.-शुक्लागण्डकी मिडिया प्रा लि:

Share