16/09/2026
NPL मा अर्को सनसनीपूर्ण Signing को चर्चा!
NPL 2026 का लागि Heinrich Klaasen जस्ता विश्वस्तरीय white-ball batter को नाम Sudurpaschim Royals सँग जोडिएपछि नेपाली क्रिकेट समर्थकबीच चासो बढेको छ।
के Klaasen नै Sudurpaschim Royals को अर्को ठूलो signing हुन लागेका हुन्? तपाईंलाई के लाग्छ—Klaasen Sudurpaschim Royals बाट NPL खेल्लान् त?