
25/09/2025
जेनजी आन्दोलनमा चर्चित भएको यो जुत्ता दैलेख घर भएका प्रकाश बोहराको भएको पत्ता लागेको छ । उनले यो जुत्ता रुसी सेनामा भर्ती भएर कमाएको पैसाबाट किनेको थिए । आन्दोलनको दिन खुट्टामा गोली लागेका उनको १७ दिन देखि ट्रमा सेन्टरमा उपचार भैरहेको छ । डाक्टरहरुको अनुसार उनको अझै अपरेशन गर्न बाकी नै छ । उनी भन्छन्: मलाई देशको साह्रै चिन्ता लाग्छ । आफू जस्तोसुकै भए पनि देश बने हुन्थ्यो । ゚viralシviralシfypシ゚viralシalシ