Ahile Samma

Ahile Samma Video creator

पाल्पा दैनिकका लागि चन्द्र जीसी लेख्नुहुन्छ- नयाँ अनुहारहरू, नयाँ सपना र लोभलाग्दा नाराहरूको पोको बोकेर गाउँघर अनि हाम्र...
12/02/2026

पाल्पा दैनिकका लागि चन्द्र जीसी लेख्नुहुन्छ- नयाँ अनुहारहरू, नयाँ सपना र लोभलाग्दा नाराहरूको पोको बोकेर गाउँघर अनि हाम्रै घरको दैलोमा भोट माग्न आए होलान कति आउँदै छन् होला। उनीहरूका कुरा सुन्दा लाग्दो हो—रातारात गाउँ स्वर्ग बन्नेछ। तर बुवा, म यो बिरानो मुलुकमा पसिना बगाउँदै अलि टाढाबाट परिस्थिति नियाल्दा के महसुस गर्छु भने, सपना देख्नु र देखाइनु एउटा कुरा हो, तर ती सपनालाई भुइँमा उतारेर साकार पार्नुमा आकाश-पातालको फरक छ।

आदरणीय बुवा, सादर ढोग-प्रणाम । म यहाँ सञ्चै छु र हजुरहरू पनि त्यहाँ सबैजना सञ्चै हुनुहुन्छ भन्ने आशा गर्दछु । कामक.....

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी  अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा ब...
10/09/2025

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ।

नेपाली सेनाले लु'टपाट, आ'गजनी र अ'राजक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको छ। काठमाडौंको गौशाला, चाबहिल, बौद्ध क्षेत...
10/09/2025

नेपाली सेनाले लु'टपाट, आ'गजनी र अ'राजक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको छ। काठमाडौंको गौशाला, चाबहिल, बौद्ध क्षेत्रबाट ३३ लाख ७० हजार रुपैयाँसहित ३१ नाल ह*तियार, म्या'गजिन र गो"ली ब'रामद गरेको छ।

आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बाले...
10/09/2025

आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले समर्थन जनाएका छन् ।

09/09/2025

#रास्वपा सांसद असीम शाहले दिए सांसद पदबाट राजीनामा
#

😲आन्दोलनकारीले ललितपुरको हरिसिद्धी प्रहरी चौकीमा आगलागी गरेका छन्
09/09/2025

😲आन्दोलनकारीले ललितपुरको हरिसिद्धी प्रहरी चौकीमा आगलागी गरेका छन्

Breaking: सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् ।
09/09/2025

Breaking: सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् ।

Sad News: आजको जेन–जी प्रदर्शनमा मृत्यु भएका सुलभ राज श्रेष्ठ नेपालगञ्ज–१ निवासी र भेरी स्कुलका सञ्चालक नरेन्द्र श्रेष्ठ...
08/09/2025

Sad News: आजको जेन–जी प्रदर्शनमा मृत्यु भएका सुलभ राज श्रेष्ठ नेपालगञ्ज–१ निवासी र भेरी स्कुलका सञ्चालक नरेन्द्र श्रेष्ठका एकमात्र छोरा हुन् ।

08/09/2025

Another Sad News: काठमाडौंको Trauma Centre मा ८ जनाको मृ'त्यु भएको छ भने घाइते ६६+ जनाको उपचार भइरहेको छ। 😢

08/09/2025

आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ।

Address

Jeddah
00966

Alerts

Be the first to know and let us send you an email when Ahile Samma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ahile Samma:

Share

Category