Nepal Update

Nepal Update शरीर थाकोस तर सपना पूरा गरी सफल हुने आट र विस्वास कहिले नथाकोस भगवान।🙏❤️💘🇳🇵जय नेपाल🙏

04/12/2025
30/10/2025

नबिराउ नडाराउ,,अब त्यसरी हुल बाधेर होइन महाबिर पुन जस्तै एक्लै हिन्नु पर्छ। अनि अर्को कुरा लाम्खुट्टे सङ्ग डराउनु पर्दैन जाडो महिना लागिसक्यो।😃हैतेरिमाटोक्ने😃भोगटे काण्ड😃 ゚viralシ

29/10/2025

सबैले शेरबहादुर र आर्जु विदेश गएको देखे तर मैले यो तस्वीरमा ७६ जनाको बलिदान र हजारौँ जेन्जीहरूको बलिदान खेर गइरहेको देखिराखेको छु ।। यसरी शीर्ष नेताहरूलाई खुलेआम विदेश पठाउने नालायक सरकारप्रति मलाई अलिकति पनि विश्वास छैन।😡😡 ゚viralシ

27/10/2025

पहिलानै किन नभनेकाे, अहिले नै भन्नू पर्ने अवस्था कसरी आयाे, पछि याे पनि जवरजस्ति वाेल्न लगाईयाे भन्ने त हाेला नि यी दिदिले😁 आखिर बिस्वास पनि कस्को गर्नु😃😀😡😥 ゚viralシ

27/10/2025
26/10/2025

मेयर बालेन गित गाउनमा पनि अगाडि नै छन है गाईज😃😃 ゚viralシ

25/10/2025

बालेन शाहको देउसि भैलो कार्यक्रम.... ゚viralシ

24/10/2025

बालेन Vs सबिना देउसि BaTTle ❤️🇳🇵 Part 1.. ゚viralシ

22/10/2025

यस्तो चालले भैलो खेल्ने हो कि रक्सी खाको साथिलाइ समाल्ने हो😃😃 ゚viralシ

18/10/2025

प्रश्न सोध्ने पत्रकारलाई १०० तोपको सलामी 🫡🫡 ゚viralシ

18/10/2025

यो त थाहा नै थियो पहिले नै।
मासुभात पैसा र पेट्रोल कति दिन सम्म दिएर पाल्न सक्छ र किन यसरी ज्यान दिएर पछि लागेका होलान के? अचम्मै छ बा कत्ति अबुझ छन जनताहरु हैट।😡😂😂😀 ゚viralシ

17/10/2025

यस्तालाई के भन्नुन्छ जाहोस तपाईहरुको २/४ शब्द ।😡 ゚viralシ

Address

Jubail

Telephone

+966580079041

Website

https://youtube.com/@Nepalviralupdate

Alerts

Be the first to know and let us send you an email when Nepal Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share