
03/09/2025
🙏सहयोग को अपेक्षा सबै 🙏
🙏सामु कुनै समय थियोे गाउँघरमा समस्या पर्यो भने भिम प्रसाद कहाँ गए समाधान भैहाल्थ्यो। जीवनभर सामाजिक सेवामा समर्पित तिनै समाजसेवी पुर्ब जनप्रतिनिधि बढैयाताल १ डाफे निवासी स्वर्गीय भिम प्रसाद शर्मा आज यो संसारमा हुनुहुन्न उहाको जीवन संगीनी कमला खनाल आज दुबै मिर्गौला फेल भइ नेपालगन्ज अस्पतालमा उपचाररत हुनुहुन्छ।आर्थिक अभाव का कारण उपचारमा समस्या देखिएकोले देश र बिदेशमा रहनुहुने सबैले सक्दो आर्थिक सहयोग गरिदिनहुन हार्दिक अपिल गर्दछु।।साथै शिघ्र स्वास्थ्य लाभको कामना।।🙏